
एजेन्सी । भारतीय सेना र पाकिस्तानी सेनाबीच पछिल्लो पटक भएको गोलाबारीमा ७ जना पाकिस्तानी सैनिकको ज्यान गएको छ । आइतबार राति कश्मिरको लाइन अफ कन्ट्रोलको भिवर क्षेत्रमा भएको गोलबारीमा सात

काठमाडौं, कात्तिक २९ अमेरिकाका नवनिर्वा्चित राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिन पिङबीच छिट्टै भेट हुने भएको छ । उनीहरुबीच टेलिफोनमार्फत भएको वार्तामा चाँडो भन्दा चाँडो भेट्ने सहमति भएको

काठमाण्डौ ,कार्तिक २९ अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको सुरुवातमै ३० लाख अवैध आप्रवासीलाई उनीहरुकै देश फर्काउने या जेल हाल्ने योजना रहेको खुलासा गरेका छन् । अमेरिकी च्यानल ‘सीबीएस’लाई

एजेन्सी, कार्तिक २९ राष्ट्रपतिमा निर्वाचिन भएपछिको पहिलो अन्तर्वार्तामा डोनाल्ड ट्रम्पले ‘३० लाख आप्रवासीलाई डिपोटेसन गरिने बताएका छन्। सिविएस समाचारसंस्थाले गरेको पहिलो अन्तर्वार्तामा नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो बताएका हुन्।

एजेन्सी । मनोरञ्जन जगतकी चर्चित भारतीय अभिनेत्री रेखा मोहन आफ्नो घरमा नै मृत आवस्थामा फेला परेकी छन् । मृत आवस्थामा फेला परेको उनको शव प्रहरीले थ्रीसुर अपार्टमेन्टबाट नियन्त्रणमा लिएर पोष्टमार्टमको

न्यूजिल्याण्डको क्राइष्टचर्चमा ७ दशमलव रेक्टर स्केलको भूकम्प भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार भूकम्पको क्षतिको विवरण आउन बाँकी रहेपनि ठूलो क्षतिको अनुमन गरिएको छ ।

एजेन्सी । पाकिस्तानको बलुचिस्तानमा रहेको एक धार्मिक स्थलमा आक्रमण भएको छ । आक्रमणमा परी ५२ जनाको मृत्यु भएको छ भने सय जना भन्दा बढी घाइते भएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका

काठमाडौं, कात्तिक २५ विश्व भरीको प्रहरी संस्थाको संगठन इन्टरपोलको नेतृत्त्व चिनियाँ अधिकारीलाई दिइएको छ । चीनको जनसुरक्षा विभागका उप मन्त्री मेङ्ग होङ्गवेई चीनको इतिहासमा पहिलो इन्टरपोलको प्रमुखको लागि छानिएका छन्

एजेन्सी । बेलायतका राजकुमार ह्यारीले अमेरिकी अभिनेत्री मेगन मार्कल आफ्नो प्रेमीका भएकी पुष्टि गरेका छन् । साथै उनले सञ्चारमाध्यमहरुको कडा आलोचना गर्दै मेगनलाई सञ्चारमाध्यमहरुले लागातार सास्ती दिएको बताएका छन् ।

एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित भएको केही घण्टा मै विरोधको सामना गर्नु परेको छ । उनलाई विभिन्न आरोपहरु लगाएर प्रदर्शनकारीहरुले उनको विरोधस्वरुप प्रदर्शन गरिरहेका छन् । राष्ट्रपति