विदेश

म्याथुले लियो तीन सय जना भन्दा बढीको ज्यान

एजेन्सी । हैटीमा म्याथुनामक आँधीका कारण मृत्यु हुने नागरिकको सङ्ख्या ३०० पुगेको यहाँको प्रशासनले बिहीबार जनाएको छ। गत मङ्गलबार अकस्मात क्यारेवियन क्षेत्रमा आएको सो आँधीका कारण यसक्षेत्रमा दर्जनौ मानिस वेपत्ता भएका

अाेबामादेखी माेदीसम्म कस्काे तलब कति ?

एजेन्सी, असाेज २१ सिंगापुरका प्रधानमन्त्री ली सेन लूङ्गको तलब विश्वभरका राष्ट्र प्रमुखमध्ये सबैभन्दा बढी छ। प्रधानमन्त्री लुङ्ग वार्षिक १७ लाख अमेरिकी डलर तलब खान्छन्। सिंगापुरका जनताको औसत आय भन्दा प्रधानमन्त्रीको तलव

भारतीय सैनिक क्याम्पमा फेरि आक्रमण

एजेन्सी , असोज २० भारत प्रशासित काश्मिरको हंदवाडास्थित सैनिक क्याम्प बिहीबार विहानै आतंकारीले आक्रमण गरेका छन् । समाचार एजेन्सीहरूले जनाएका अनुसार बिहीबार विहान ५ वजे कुपवाडा जिल्लाको लांगेटमा रहेको सैनिक

सेनाको अपमान गरेको भन्दै केजरीवालमाथि प्रहार

काठमाडौं, असोज १९ काश्मिरको उरी घटनापछि भारतले गरेको पाकिस्तान लक्षित सर्जिकल स्ट्राइकबारे प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रमाण माग्दा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल निशानामा परेका छन् । उनलाई एबिवीपीका कार्यकर्ताहरुले मंगलबार राति

यिनीहरुले गर्न सक्छन् भारतीय सेनामाथि आक्रमण

एजेन्सी, असोज १८ भारतीय गुप्तचर शुत्रले अव कश्मिरमा लुकेर बसेका आतंकबादीहरुले भारतीय सैनिक निशानामा आक्रमण गर्न सक्ने भन्दै सतर्कता अपनाउन निर्देशन दिएको छ । ककश्मिरमा सक्रिय लश्कर, जैश र हिजबुलका आकंतकाबादीहरुले त्यहाँ

चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कार जापानका वैज्ञानिक ओशुमिलाई

स्टकहोम, असोज १८ यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार जापानका वैज्ञानिक योशिनोरी ओशुमिलाई प्रदान गरिने घोषणा गरिएको छ । मानव शरीरका कोष (सेल) हरू एकले अर्कोलाई आहारा बनाउँदै आफ्नो कोष आफैँ

भारत र पाकिस्तानका सुरक्षा सल्लाहकारहरुबीच वार्ता, भयो नयाँ सहमति ?

काठमाडौं, असोज १७ भारत र पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकारबीच फोन वार्ता भएको भारतको सरकारी समाचार एजेन्सी पीटीआइले जनाएको छ । फोन वार्तामा दुबै देशको सीमा नियन्त्रण रेखामा तनाव कम गर्ने

भारतमा आतंकवादी आइएसका ६ कार्यकर्ता पक्राउ

काठमाडौं, असोज १७ भारत र पाकिस्तानबीच तनाव चर्किएकाबेला विश्वकै खतरनाक आतंकवादी संगठन आइएसका कार्यकर्ता पक्राउ परेका छन् । भारत र पाकिस्तानबीच तनाव चर्किएकै बेला भारतको केरलाबाट ६ जना आइएसका कार्यकर्ता

पाकिस्तानी सेनाले भारतमाथि जवाफी कारबाही थाल्नुपर्छःपूर्व राष्ट्रपति मुसर्रफ

काठमाडौं,  असोज १७ पाकिस्तानका पूर्व राष्ट्रपति एवं पूर्व सेना प्रमुख परवेज मुसर्रफले पाकिस्तानले भारतमाथि जवाफी कारबाही सुरु गर्नुपर्ने बताएका छन् । वासिङटन आइडियाज फोरममा बोल्दै उनले यदि आफू अहिले सेना

भारतीय फाइटर विमान पाकिस्तानी सीमामा दुर्घटनामा

काठमाडौं,  असोज १७ भारतीय वायु सेनाको लडाकु विमान परीक्षणका क्रममा दुर्घटना भएको छ । राजस्थानको पोखरानमा भएको दुर्घटनामा दुबै चालक सकुशल छन् । विमान नियमित परीक्षणको क्रममा पाकिस्तानको सीमा नजिकै