विदेश

देशलाई विश्वमै शक्तिशाली बनाउन कस्सिए चिनियाँ राष्ट्रपति

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनलाई विश्वमै शक्तिशाली बनाउने योजना बनाउनमा आफु लागिपरेको बताएका छन् । सीले चिनियाँ कम्युनिष्ट पार्टीलाई मेरुदण्डका रुपमा विकास गरेर विश्वमा आर्थिक छलाङ मार्ने चिनियाँ

शक्तिशाली सेनाको सुची २०१६ सार्वजनि, कति औं मा परे नेपाल, भारत र पाकिस्तान ?

एजेन्सी, सेनाको अध्ययन गर्ने संस्था ग्लोबल फायर पावरले सन् २०१६ का लागि संसारका सबैभन्दा शक्तिशाली सेनाको सुची सार्वजनि गरेको छ । नेपालसहित कुल १२६ देशको सुची सार्वजनिक गरेको उक्त संस्थाका

विश्वकै पहिलो महिला सगरमाथा आरोही तावेईको निधन

काठमाडौँ, कात्तिक ६ पहिलो महिला सागरमाथा आरोही जुन्को तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ । जापानको साइटामा क्यान्सर सेन्टरमा उपचारका क्रममा तावेईको निधन भएको विभिन्न सञ्चार माध्यमले जनाएको छ ।

भारतीय सेनाको हेलिकोप्टर चीनको सीमा नजिकै खस्यो

एजेन्सी, कार्तिक ३ भारतीय सेनाको हेलिकोप्टर उत्तरा खण्डमा दुर्घटना भएको छ । चीनसँगको सीमा क्षेत्रमा पर्ने उत्तरा खण्डको चमोलीमा बुधबार दिउसो भारतीय बायुसेनाको MI17 हेलिकोप्टर खसेको हो । हेलिकोप्टर खस्दा

साउदी अरेबियाका राजकुमारलाई फाँसी दिइयो

काठमाण्डौ, कार्तिक ३ साउदी अरबका राजकुमारलाई हत्या अभियोगमा मृत्युदण्ड दिइएको छ । तीन वर्षअघि झगडाका क्रममा एक ब्यक्तिको गोली हानी हत्या गरेको अभियोगमा उनलाई मृत्युदण्ड दिइएको हो । राजकुमार टुर्की

जम्मुमा फेरी फायरिङ, भारतीय व्यारेक पाकिस्तानको निशानामा एक भारतीय जवान मारिए

 एजेन्सी, कार्तिक १ जम्मुमा लाइन अफ कन्ट्रोल नजिक पाकिस्तानी सेनाले गोली हान्दा एक भारतीय सेनाको मृत्यु भएको छ। जम्मुको राजौरी क्षेत्रमा पाकिस्तानी पक्षले चलाएको गोली लागि सुदेश कुमार नाम गरेका जवानको

पाकिस्तानमा किन अाए १६ देशका सेना ?

पाकिस्तान, असोज २९ काश्मिरको उरी घटनापछि भारतसँग युद्ध हुने अवस्था आइरहेका बेला पाकिस्तानले आफ्नो देशमा ठूलो सैन्य अभ्यास गर्ने भएको छ ।सेनाको शारीरिक र सामरिक क्षमता वृद्धि गर्न तथा युद्धको

६.४ रेक्टरको भूकम्प

एजेन्सी, असोज २९ पपुवा न्युगिनीमा शनिबार ६.४ रेक्टर स्केलको भूकम्प गएको छ । जिएमटी समय अनुसार शनिबार विहान ८ बजेर ३ मिनेट जाँदा भूकम्प गएको अमेरिकी भौगर्भीक सर्वेक्षण संस्थाले जनाएको छ । भूकम्पबाट

राष्ट्रसङ्घको नयाँ महासचिवमा गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ (अमेरिका), असोज २७ संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार पोर्चुगली नागरिक एन्टेनियो गुटेर्रेसलाई औपचारिक रुपमा राष्ट्रसङ्घको महासचिवमा नियुक्त गरेको छ । वर्तमान महासचिव बान कि मुनको उत्तराधिकारीका रुपमा पोर्चुगलका पूर्व प्रधानमन्त्रीसमेत

थाई नरेश भूमिबोलको निधन

 एक वर्ष शोक मनाइने बैंकक (थाइल्यान्ड), असोज २७ विश्वकै लामो समय राजसिंहासन सम्हालेका थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको बिहीबार मृत्यु भएको छ । उनी ८८ वर्षका थिए ।थाइल्यान्डको इतिहासमा पटकपटक भएका सत्ता विद्रोह प्रयासमा