
काठमाडौं, असोज १७ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली लेखेको पत्र बोकेर भारत छिरेको पाकिस्तानी परेवालाई भारतीय सीमा सुरक्षा गार्डले पक्राउ गरेका छन् । खैरो रङको परेवाको खुट्टामा उर्दु भाषामा लेखिएको

नयाँदिल्ली, असाेज १७ भारत कश्मिरको बारामुलामा भारतीय सेनाको ४६ राइफल्स क्याम्पमा आइतबार राति आक्रमण भएको छ । आइतबार राति १० बजेर ३० मिनेटको समयमा चरमपन्थीले आक्रमण गरेका हुन् । आक्रमणकारीले भारतीय

नयाँ दिल्ली, असोज १६ पूर्वी भारतको झारखण्ड राज्यमा प्रहरीले गोली प्रहारबाट चार गाउँलेको मृत्यु भएको छ । यस घटनामा परी प्रहरीअधिकारीसहित १२ भन्दाबढी घाइते भएका सरकारी अधिकारीहरुले आइतबार जनाएका छन् ।

काठमाडौं, असोज १६ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक महिलालाई अमेरिकाबाट भारत बोलाएका छन् । १४ वर्षमै कार्डियाक एरेष्ट भएपछि मृत घोषित गरिएपनि बाचेकी करुणा गोपाल प्रधानमन्त्री मोदीले बोलाएपछि अमेरिकाबाट भारत

एजेन्सी, असाेज १६ पञ्जाव दिनानगरको गाउँ घेसलमा शंकास्पद बेलुन भेटिएको समाचार भारतीय मिडियाले लेखेका छन्। यसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लागि उर्दुमा सन्देश लेखिएको बताइएको छ । यो बेलुन बोर्डर

इस्लामावाद (पाकिस्तान), असोज १५ पाकिस्तानमा शनिबार मध्याह्न शक्तिशाली भूकम्प गएको छ । सो भूकम्प ५.५ रिक्टर स्केलको मापन गरिएको पाकिस्तान भूकम्प निरूपण केन्द्रले जनाएको छ । यस भूकम्पका कारण मानवीय र

एजेन्सी । उरी आक्रमणपछि चर्किएको भारत पाकिस्तान तनावका कारण भारतले पाकिस्तानलाई सिन्धु नदीको पानी रोक्ने धम्की दिइरहेका बेला चीनले ब्रम्हपुुत्र नदीको पानी रोकेर भारतमाथि दवाव सिर्जना गरेको छ । चीनले

एजेन्सी । पाकिस्तानको चलचित्र प्रदर्शन तथा वितरकहरुको सङ्घले पाकिस्तानभरी भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । केही दिनयता काश्मिर सीमा क्षेत्रमा भारत र पाकिस्तानबीच बढ्दै गएको तनावका कारण भारतीय चलचित्र
काठमाडौं, असोज १५ हतियारसहित सीमा पार गरी पाकिस्तानी भुमिमा प्रवेश गरेका एक जना भारतीय सैनिकलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएपछि भारत सरकारलाई आपत आइलागेको छ । काश्मिरको उरी घटनापछि दुई देशबीच

इस्लामावाद, असाेज १४ पाकिस्तानले आफ्नो भूमिमा छिरेका एक भारतीय सैनिकलाई पक्राउ गरेको छ । जम्मु-कश्मिरस्थित लाइन अफ कन्ट्रोलबाट छिरेर पाकिस्तानी भूमिमा छिरेका ती भारतीय सैनिकलाई पाकिस्तानी सेनाले बिहीवार पक्राउ गरेको हो