
एजेन्सी, असोज २८ अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफ्रिकी मुलुक क्यामरुनमा इस्लामिक चरमपन्थी बोको हरामविरुद्ध लड्न अमेरिकी सेना पठाउने घोषणा गरेका छन् । राष्ट्रपति ओबामाले करिब तीन सय सैनिक क्यामरुनमा पठाउने घोषणा

काबुल, असोज २५ अफगानिस्तानमा बेलायती सेनाको हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । ‘पुमा एम के–२’ सैन्य हेलिकोप्टर अफगानिस्तानको राजधानी

न्यूयोर्क, असोज १९ (एजेन्सी) अमेरिकन एयरलाइन्सको विमान उडाइरहेको पाइलटको मध्य आकाशमै मृत्यु भएको छ। फिनिक्सबाट बोस्टनतर्फ जाँदै गरेको अमेरिकी एयरलाइन्स एयरबस ए ३२०का पाइलटको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

एजेन्सी, असोज १७ दक्षिण अमेरिकी देश ग्वाटेमालाको पूर्वी सहर एल काम्ब्रे डोसमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्युहुनेको संख्या ५६ पुगेको छ । सरकारी अधिकारीहरुले पहिरोमा परि अझै ३५० भन्दा

एजेन्सी, असोज १४ भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइले नेपाल मामलामा भारत सरकार विफल भएको भन्दै कडा आलोचना गरेको छ । कांग्रेस आइका प्रवक्ता अभिषेक मनु सिंघवीले बुधबार पत्रकारहरुसँग कुरा गर्दै

नयाँ दिल्ली, असोज १२ भारतको मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको आशङ्कामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सोमबार राति मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको धम्कीपूर्ण टेलिफोन आएको प्रहरी स्रोतले जानकारी दिएको

एजेन्सी, असोज ९ चीनले आफ्नो सीमा क्षेत्र लद्दाखमा निर्मित संरचना हटाएकोमा भारतीय सेनालाई चेतावनी दिएको छ । सीमा क्षेत्रमा कुनै पनि कारवाही एक तर्फीरुपमा नगर्न चीनले भारतीय सेनालाई सचेत गराएको

एजेन्सी, असोज ७ साउदी अरेबियामा भइरहेको इस्लाम धर्मावलम्बीहरुको वार्षिक हज तीर्थाटनमा भागदौड मच्चिँदा कम्तीमा दुईसय बीस जनाको ज्यान गएको छ। अन्य सयौं घाइते भएका बताइएको छ। साउदी अधिकारीहरुका अनुसार पवित्र शहर

एजेन्सी, असोज ५ बुर्किना फासोमा सत्ता हातमा लिएका सैनिक जनरलले क्षेत्रिय मध्यस्तकर्ताहरुको प्रस्तावमा आधारित भएर छिट्टै नागरिक सरकारलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन्। राष्ट्रपतिका विशेष सुरक्षा गार्डको सहयतामा

एजेन्सी काठमाडौं, भदौ ३१ चिलीमा बिहीबार बिहान शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण राजधानी सेनटियागोमा पनि ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। स्यान्टियागो भन्दा करिब २४६ किलोमिटर टाढा उत्तर पश्चिम