बंगलादेशको सबै भन्दा ठूलो इस्लामिक कट्टरपन्थी पार्टीका एक नेतालाई युद्ध अपराधको आरोपमा फाँसी दिइएको छ । जमाते इस्लामी पार्टीका नेता मुतिउर रहमान निजामीलाई फाँसी दिइएको सरकारी अधिकारीले बताएका छन् ।
नैरोवी (केन्या), १८ वैशाख । केन्याको राजधानी नैरोबीमा शुक्रबार आएको मुसलधारे पानीपछिको बाढीका कारण एउटा छ तले घर भत्किँदा यसभित्र परेका १० जनाको मृत शरीरलाई शनिबार उद्धार गरिएको छ ।

रियाद (साउदी अरब) वैशाख ८ अमेरिकी राष्ट्रपति बाराक ओबामा बुधबार आफ्नो दुईदिने भ्रमणका क्रममा साउदी अरबको राजधानी रियाद पुगेका छन् । साउदी अरबमा रहँदा उनले साउदी अरबसँगको तनाब र जिहादी विद्रोही समूहविरुद्धको

एजेन्सी, मास्को चैत्र ६ दुवइबाट रसियाका लागि उडेकाे फ्लाइ दुवईको एउटा विमान उत्तरी रसियामा दुर्घटनाग्रस्त भएको छ। अवतरण गर्ने क्रममा जहाज दुर्घटना हुँदा यात्रु र चालक दलगरी सबै ५९ जनाको

एजेन्सी चैत्र १ टर्कीको राजधानी अंकरामा ठूलो विष्फोट भएको छ,विष्फोटमा परी ३४ जनाको मृत्यु भएको छ । टर्कीका स्वास्थ्यमन्त्री मुएजिनोग्नुले विष्फोटको पुष्टि गर्दै घटनाको निन्दा गरेका छन् । उनले मत्यु

फागुन, २८ एजेन्सी उत्तर कोरियाली शासक किम जोङ उनले थप आणविक परीक्षणको निर्देशन दिएको त्यहाँका सञ्चार माध्यमलाई उद्धृत गर्दै दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैनिक

बग्दाद, ६ फागुन इराकको एक अदालतले बिहीबार ४० व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको छ । सन् २०१४ को जुन महिनामा टिक्रीट सहर इस्लामिक स्टेट (आइएस) ले कब्जा गरेको समयमा करिब १७

एजेन्सी, पुस २३ क्रोयसियाकी राष्ट्रपति कोलिन्दा ग्रेबर विकिनी पहिरनका कारण पछिल्लो समय चर्चामा आएकी छन् । सुन्दरी राष्ट्रपतिले चिनिने उनि ४७ वर्षकी भइन् । दुई सन्तानकी आमा ग्रेबर निकै सुन्दरी देखिन्छिन्
नयादिल्ली, पुस २० साेमबार बिहानकाे भूकम्पमा परि भारतको मनिपुरको राजधानी इम्फालमा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।भारतको असम, बंगाल, अरुणाचल प्रदेश, बिहार, झारखण्डसहितका राज्यहरुमा

नाइजेरिया, ६ पुस नाइजेरियाली सैनिकले गरेको कारबाहीको क्रममा १२ बोको हराम आतङ्ककारी समूहका सदस्य मारिएका छन् । सैनिक स्रोतले सोमबार सो जानकारी दिएको छ । नाइजेरियामा गत ६ वर्षयता इस्लामिस्क आतङ्ककारी