विदेश

रेल दुर्घटना, १९ को ज्यान गयो

नयाँदिल्ली साउन २० भारतको मध्य प्रदेशमा रेल दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । मध्य प्रदेशको हरदा जिल्लामा कामयनी एकसप्रेस र जनता एक्सप्रेसको केही डिब्बा छुट्टिँदा दुर्घटना भएको हो

विमान दुर्घटना हुँदा १२ जनाको ज्यान गयो

बेरुत, साउन १८ सिरियाली सेनाको एक विमान सिरियाको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। सो विमानमा रहेका १२ जनाको ज्यान गएको पनि बताइएको छ। उत्तर पश्चिमी नगर आरिहमा सोमबार सो विमान दुर्घटना

हराएको जहाजको टुक्रा-टुक्रा भेटियो

पेरिस, साउन १८ हिन्द महासगर स्थित आइल्याण्ड रियुनियनका प्रहरी अधिकारीले एक विमानको ढोका भेट्टाएको दाबी गरेका छन्। यो जहाजको टुक्रा रहस्यमय किसिमले हराइरहेको मलेसिया एयरलाइन्सको उडान नम्बर एमएच ३७०को भएको

हावामा यसरी उडे १६४ मानिस, बन्यो विश्वकिर्तिमान (फोटो र भिडियो सहित हेर्नुहोस्)

दुनियामा खतरनाक स्टन्ट देखाउने मानिसहरुको केही कमी छैन । अमेरिकामा पनि हालै सासै रोकिदिने खालको स्टन्ट देखाइएको छ । उक्त स्टन्टमा १-२ जना होइन १ सय ६४ जना मानिसहरु एकसाथ

विमान दुर्घटना, विमानमा सवार सबैको मृत्यु

लण्डन,  साउन १६ अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल कायदा ओसामा बिन लादेनकी सौतेनी आमा र बहिनी हवाई जहाज दुर्घटनामा मृत्यु भएको छ । आफ्नो निजी विमानमा सवार उनीहरुको लण्डनको बाहिरी इलाकामा

यी हुन् मजदुरलाई धेरै ज्याला दिने देश

नेपालमा मजदुरको ज्यालाका सम्वन्धमा ठोस नीतिको अभाव देखिन्छ । यसले गर्दा दैनिक सयौं युवाहरु खाडीमै गएर मजदुरी गर्न पछि पर्दैनन् । हालै वर्ल्ड इकोनोमिक फोरमले बनाएको विकसित देशहरुको एक सूचीअनुसार

अाज चन्द्रमा यस्तो देखिँदैछ !

अंग्रेजीमा एउटा उखान छ, ‘वान्स इन अ ब्लु मुन।’ दुर्लभ कुराको अर्थ लगाउन सो उखान प्रयोग हुँदै आएको छ। के साँच्चै नीलो चन्द्रमा दुर्लभ हुन्छ? उखानले संकेत गरेजस्तो दुर्लभ मानिएको

यी हुन् यस बर्षको म्यागासेसे पुरस्कार पाउने विजेता

मनिला (एपी), साउन १४ यस वर्षको रेमन म्यागासेसे पुरस्कार २ भारतीयसहित ५ दक्षिण र दक्षिण पूर्वी एसियालीले पाउने भएका छन् । पुरस्कार प्रतिष्ठानले बुधबार सूची सार्वजनिक गरेको हो । जसअनुसार भारतबाट भ्रष्टाचारविरोधी

फर्निचर उद्योगमा आगलागी, २५ जनाको मृत्यु

इजिप्ट,साउन १३ – इजिप्टको एक फर्निचर उद्योगमा आगलागी हुँदा कम्तिमा २५ जनाको ज्यान गएको छ । राजधानी कायरोबाट उत्तरतर्फ रहेको ओवोर शहरको एक फर्निचर उद्योगमा भएको आगलागीमा परी अरु २२

मलेसियामा एक नेपालीको मृत्यु

मलेसिया, साउन ११ मलेसियाको पोर्टकेलाङमा एक नेपालीको  मृत्यु भएको छ । चितवन काउले ९ का ज्ञानबहादुर गुरुङको सोमबार सुतेकै अबस्थामा मृत्यु भएको हो । रोजगारीका सिलसिलामा  ११ महिनादेखि मलेसियाको पोर्ट केलाङमा