
झमझम पानी परेको हिँजै बिहानदेखी हो। अहिलेसम्म रोकिने छाँटै देखाउँदैन । आज शुक्रबार, त्यो पनि पाँच हप्ता लामो "लेसन प्लान" र "मेटरियल" बनाईहिँड्ने झन्झटबाट बल्ल हिँजै मुक्त भएको। बाहिर खल्याङ्मल्याङ

‘पाख्रिबासे कान्छो’ अर्थात तारा बहादुर बुढाथोकीको ‘भाँडाकुटी’ लोक काव्य बजारमा आएको छ । संखुवासभाका साहित्याकासका उत्कृष्ठ व्यक्तित्व तारा बहादुर बुढाथोकीको छैंटौं कृति बजारमा आएको हो । भाँडाकुटीका कथानक कुनै मिथक

पानी जम्ने तापक्रममा चिसो स्याँठ जिउमा ठोक्किँदा छालाले थाहा पाउनु अगाडि नै मुटुले चिनिसकेको हुन्छ। कुनै यादहरु त्यसरी नै मस्तिष्कमा क्लिक हुनु पहिला नै हृदयमा तरंगित भई सक्दा रहेछन् ।

साहित्यकार एसपी कोइरालाको कवितासंग्रह ‘गौँथलीहरुको गीत’को अनुदित कृति ‘सङ्स अफ स्वालोज’ (गौंथलीहरुको गीत) सार्वजनिक गरिएको छ । सिर्जनात्मक महिला समूहले आज यहाँ आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तक लोकार्पण

नेपाल प्रज्ञा–प्रतिष्ठानले ३२ औँ प्राज्ञसभाको अवसर पारेर पुस्तक प्रदर्शनी आयोजना गरेको छ । कार्तिक १२ गतेदेखि शुरु भएको प्रदर्शनी पन्ध्र दिनसम्म चल्नेछ । उक्त प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानद्वारा २०३० सालदेखि २०७४ असोज

नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राज्ञिक क्षेत्रको गरिमामय र ठूलो राशिको मानिने पृथ्वी प्रज्ञा पुरस्कार वरिष्ठ समालोचक एवं निबन्धकार प्रा डा तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ । यहाँ आज सम्पन्न ३२ औँ

स्वतन्त्र विश्वकोश विकिपिडियामा बेलायतको वेल्स निवासी नेपाली साहित्यकार रक्ष राई समावेश गरिएका छन् । आजभन्दा ५३ वर्षअघि नेपालको पूर्वी पहाडी जिल्ला खोटाङको बुइँपामा जन्मिएका राई डायस्पोराविज्ञका रुपमा परिचित हुनुका साथै

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको

झम्के साँझ ओर्लिँदै गर्दा बर्खेली जेठा सिकुवामा तेर्स्याएको खटियामा पलेटी कसेर बसेका छन्। सुर्ती र चुना उनको देब्रे हातको हत्केला र दाहिने हातको बुढी औँलाको बिचमा मडारिन थालेको कतिबेला देखि

"राती राती त्यो ढुंगामा आकाश मै थुरिने गरि बिरमसान उभिन्छ अरे..." "त्यो ढुंगामा बसेर उँघ्यो भने दोखले भिरतिर ठेलिझार्छ अरे..." "पुर्णेको बेला आईमाईको स्वरमा गीत गाएको सुनिन्छ अरे..."