
बिरक्तीमा दिनहरु,विताउनु पो कठिन सम्झिएर अहोरात्री, कटाउनु पो कठिन तिम्रा सुखका पहलहरु, मेरो दुःखी क्षणमा समेटेर एकै ठाउँमा, मिसाउनु पो कठिन रोएँ आँशु सकिएनन्, मुहान पनि अति जिन्दगीभर

उडेर सूर्य झारेर देखाउ, दिउँसै रात पारेर देखाउ । कसरी भन्छौ जुनलाई टिप्छु, रात्रीको बसाई सारेर देखाउ ।। उचाल्दै पृथ्वी हातमा तिमी, हजारौ खोला तारेर देखाउ ।

नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०४ औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ । १९७१ साल भदौ २४ गते

माथिल्लो ओँठमा अलिकती सेतो मञ्जन दलेर हर्के उकालो लाग्यो। डेढ महिना भन्दा बढी निरन्तर गैरी खेतको सुसार गरेर भर्खर हिजो मात्र घर निस्किएको ऊ आज शनिबारे हटिया जाँदैथियो। बिहान सबेरै

दयाराम सरलाई सेनाले क्रुरतापूर्वक हत्या गरेपछि त्यो गाउँमा मुर्दा शान्ति छाएको थियो । छिमेकी गाउँ र बस्तीहरूमा पनि रगतको होली खेल्दै उनीहरू अगाडि बढिरहेका थिए । हरेक साँझ रेडियो नेपालबाट

विवश खड्का “सीम” गजल विगत जस्तो रमणीय हाल अाउने भए अाँशुहरु सजावटको ताल अाउने भए मनको तृष्णा पुरा हुन्थ्यो भाग्यमानी पनि एकै दिनमा मर्ने हाम्रो काल अाउने भए सुषुप्त नयन

निभा खुसि मैले उसको घरभित्र पस्न मिल्दैन छोएको भोजन चल्दैन पानी चल्दैन उसलाई मात्र मेरो शरीर चल्छ यौवन चल्छ यो दमाइनी मायामा । उ म भित्रै विलय हुँदा शरीर संग

यस वर्षको पद्मश्री पुरस्कार नवराज पराजुलीको कविता संग्रह ‘सगरमाथाको गहिराइ’लाई दिइने भएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान चितवनले २०७३ को पद्मश्री पुरस्कार र पद्मश्री साधना सम्मान घोषणा गरेको छ ।

सपना थामी आमा ! म आज पनि उस्तै तिउन पकाउछु, जस्तो तपाईले सिकाउनुभयो । मेरो हिडाई, बोलाई देखेर सबै भन्छन् – ठ्याक्कै आमा जस्तै छ । मेरो सबै जीवन तपाई

गुठीको आज बसेको साधारणसभा बैठकले विसं २०७३ मा प्रकाशित पुस्तकमध्ये घनश्याम कँडेलले अनुष्टुप् छन्दमा लेख्नुभएको पद्य काव्य ‘धृतराष्ट्र’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका सदस्य सचिव दीपक अर्यालले जानकारी