स्वास्थ्य

कोरोना कथाः प्रदेश र स्थानीय सरकारको अब्बल उपस्थिति

कैलाली, असार ४ विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा दिनप्रतिदिन बढ्दै छ । कोरोनाकै त्रासले विदेशबाट स्वदेश र स्वदेशका शहरबाट पनि लाखौँ मानिस गाउँ फर्केका छन् । गाउँ

कोरोना बिरामीको ज्यान जोगाउने औषधि पत्ता लाग्याे!

एजेन्सी, असार ३बेलायतका अनुसन्धानकर्ताहरूले कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग पुग्ने औषधि फेला पारेको दाबी गरेका छन्। बिबिसीका अनुसार, सस्तो र व्यापक रूपमा पाइने ‘डेक्सामिथासोन स्टेरोयड’ ले भेन्टिलेटर वा

कालीकोटमा थप १४ जनामा कोरोना संक्रमित

कालीकोट, असार ३थप कोरोनाका १४ संक्रमित फेला परेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण फेला परेको हो । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नंं

कोरोना भाइरसको औषधि पत्ता लाग्यो ! यस्तो छ स्वास्थ्य विज्ञको दाबी

एजेन्सी विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को औषधि पत्ता लागेको छ।  बेलायतका स्वास्थ्य विज्ञहरूले सस्तो र आम रूपमा पाइने डेक्सामेथासोन नामक औषधिले कोरोना भाइरस संक्रमण भएका बिरामीलाई

काठमाडौंमा थप एक महिलामा कोरोना संक्रमण

काठमाडौं, असार २काठमाडौंकी थप एक महिलामा आज (मंगलबार) कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंकी एक जना

थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या साढे ६ हजार नाघ्याे

काठमाडौं, असार २एकैदिन मंगलबार थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

४५१ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौं, असार १ कोभिड– १९ को सङ्क्रमण आज ४५१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा

कुवेतबाट स्वदेश फर्किएकी महिलामा कोरोना पुष्टि

काठमाडौं, असार १बिदेशबाट फर्कने व्यक्तिहरुमा कोरोना भाइरस संक्रमणको खतरा बढ्दै गएको छ। कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै जोखिम बढेको हो। कुवेत सरकारले

थप ४२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार ७६० पुग्यो

काठमाडौं, जेठ ३२नेपालमा पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालभर ५ हजार ७ सय ६० जना संक्रमित पुगेका छन् । आइतबार देशभरिका

अब सरकारी खर्चमा निजी प्रयोगशालाले परीक्षण गर्ने

काठमाडौं, जेठ ३१ कोरोना संक्रमण दर बढ्दै जाँदा सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन