स्वास्थ्य

कोरोना संक्रमणः भारतमा बने एकैदिन दुई रेकर्ड

काठमाडौं, असार ३१ भारतमा कोरोना भाइरस संक्रमण रोकिनुको सट्टा झन बढ्दै गइरहेको छ । मंगलबार मात्रै भारतमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित विरामी थपिएका छन् । २४ घण्टामा सर्वाधिक २९

कोरोना संक्रमितको संख्या १७ हजार नाघ्‍यो

काठमाडौं, असार ३०नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११६ जनामा संक्रमण पुष्टि भएसँगै

अमिताभ बच्चनको परिवारमा थप तीन जनालाई कोरोना

काठमाडौं, असार २८ बलिउड अभिनेता अमिताभ बच्चनको परिवारमा चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। अमिताभका साथै छोरा अभिषेक, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टि

स्वास्थ्यकर्मीलेनै सारे १२ जनालाई कोरोना, तीन वडा सिल

काठमाडौं, असार २८ ललितपुरमा एक व्यक्तिले १२ जनालाई कारोना सारेको पुष्टि भएको छ । कोरोना संक्रमति भएको पुष्टि भएसँगै ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका ७, ८ र ९ गरी तीन वटा

अमिताभका छाेरा अभिषेकलाई पनि कोरोना संक्रमण पुष्टी

काठमाडौं, असार २८बलिउडका  चर्चित सुपरस्टार अमिताभ बच्चनलाई कोरोना भाइरस पोजिटिभ भेटिएको छ। उनको परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण गरिएकोमा अमिताभका छोरा नायक अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टी भएको हाे

अमिताभ बच्चनलाई कोरोना संक्रमण

एजेन्सी, असार २७बलिउड सुपरस्टार अमिताभ बच्चनमा कोरोना पोजिटिभ पाइएकाे छ। कोरोना संक्रमणकाे रिपार्ट अाएपछि उनलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ। ७७ वर्षीय अमिताभ बच्चन आफैले यस बारे जानकारी दिएका

क्वारेन्टाइनबाट घर पठाइएका १४ जनामा कोरोना पुष्टि

बझाङ, असार २५बाजुराको बुढीनन्दा नगरपालिकाको घटाल प्राथमिक विद्यालयको प्रांगणमा भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका ५१ जनालाई शनिबार बिदाइ गरियो । अध्यक्षको रोहवरमा वडा कार्यालयले तयार गरेको ‘एक सातासम्म अनिवार्य होम क्वारेन्टाइनमा

नेपाल वायुसेवा निगमका पाइलटसहित १३ कर्मचारीमा काेराेना संक्रमण

काठमाडौँ, असार २५नेपाल वायुसेवा निगमका चालकसहित थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । निगम प्रवक्ता अर्चना खड्का अनुसार, पाटन अस्पतालमा भएको पीसीआर परीक्षणका क्रममा बुधबार चार जना उडानकर्मीमा संक्रमण

पाँच करोडको ज्‍यान लिएको प्‍लेग फेरि देखियाे चीनमा

बीबीसी, असार २५चीनको स्वायत्त क्षेत्र भित्री मङ्गोलियामा एक व्यक्तिमा प्लेग सङ्क्रमण पुष्टि भएपछि सरकारी निकायहरूले सावधानीका उपायहरू अवलम्बन गरेका छन्। सरकारी विवरणहरूका अनुसार बायान्नुरमा प्लेग देखिएका ती व्यक्तिलाई क्वारन्टीनमा राखिएको

अब नि:शुल्क पीसीआर परीक्षण गरिने, को-को छन् प्राथमिकतामा ?

काठमाडौं, असार २५ कोरोना भाइरस रोगले राजधानी उपत्यकालाई च्याप्न थालेपछि सरकारले व्यापक रूपमा पीसीआर परीक्षण गर्ने भएको छ । राजधानी उपत्यकामा दिनहुँ कोरोना सङ्क्रमित बढ्न थालेसँंगै सरकारले उपत्यका तथा बाहिर ४५