स्वास्थ्य

थपिए २७९ जना कोरोना संक्रमित

काठमाडौं, जेठ २८ नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा २७९ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेस्वर गौतमका अनुसार संक्रमित

दुई औषधि पसलमाथि कारवाही

काठमाडाैं, जेठ २७बिलबिजक जारी नगर्ने दुई औषधि पसललाई आज कारवाही गरिएको छ । बजार अनुगमनका क्रममा नयाँ बानेश्वरस्थित साया फार्मेसी र वीर अस्पताल अगाडिको आरफ फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन २०७५

क्वारेन्टाइननको न्युनतम मापदण्ड पुरा नगर्ने नेपालमा विकसित देशको अवधारणा

काठमाडाैँ, जेठ २७जनस्वास्थ्य विज्ञ डा. पाण्डे नेपालले लागू गरेको टेष्टिङ गाईडलाईन्स विकसित राष्ट्रहरुको अवधारणा भएको बताए । ‘सरकारले लागु गरेको यो नयाँ परीक्षण निर्देशिका विकसित देशहरुको अवधाराण हो, जसले क्वारेन्टिन

नेपालमा काेराेनाबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

काठमाडौं, जेठ २७नेपालमा कोरोना भाइरसकाे कारण मृत्यु भएसंगै मृत्यु हुनेकाे संख्या १५ पुगेकाे छ । भरतपुर अस्पतालमा मंलगवार बिहान थप एक जनाको मृत्यु भएसँगै मृतक संख्या १५ पुगेको स्वास्थ्य तथा

गण्डकी प्रदेशमा थपिए २४ जना कोरोना संक्रमित

काठमाडौं, जेठ २७ गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखरा

नेपालमा कोरोना भाइरस संक्रमितको संख्य ३७ सय ६२

काठमाडौं, जेठ २६नेपालमा कोरोना भाइरस संक्रमितको संख्या साढे ३७ सय नाघेकाे छ। एकैदिन थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि संक्रमितको संख्या साढे ३७ सय नाघेकाे हाे। पछिल्लो २४ घण्टामा

नेपालमा कोरोना संक्रमितको संख्या साढे ३४ सय नजिक

काठमाडौं, जेठ २५एकैदिन थप २१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २०९ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो।

क्वारेन्टाइनबाट परीक्षणबिनै घर पठाउने ?

काठमाडौँ, जेठ २४क्वारेन्टाइनमा रहेकाहरूलाई पीसीआर परीक्षण नगरी घर पठाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ नयाँ राष्ट्रिय परीक्षण गाइडलाइनअनुसार यस्तो नीति लिएको हो । नयाँ गाइडलाइनअनुसार लक्षण देखिएका

विश्वभर कोरोनाले ३ लाख ९२ हजारको मृत्यु, ६६ लाख ९२ हजार संक्रमित

काठमाडौं, जेठ २३कोरोना भाइरसको महामारीले विश्वभर एकैदिन अरू ५ हजार ४९९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ९२ हजार २८६ पुगेको छ । ३० लाख ५८ हजार ७७४

कोरोना भाइरसबाट १० औँ व्यक्तिको मृत्यु

काठमाडौँ, जेठ २२नेपालमा कोरोना भाइरस (कोभिड–१९) कारण थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो ।