एजेन्सी । उत्तरकोरियाले यस वर्ष २० भन्दा बढी बम बनाउने दक्षिण कोरियाले दावी गरेको छ । दक्षिण कोरियाका विज्ञहरुले उत्तरकोरिया सँग निकै युरेनियम भण्डारण रहेकोले यो वर्ष भित्रै कम्तिमा २०
काठमाडौँ, भदौ२९ विगत छ वर्षदेखि आमरण अनशनमा रहनुभएकी गङ्गामाया अधिकारीले बिहिबार अनशन तोड्नुभएको छ । विस २०६१ मा मारिएका आफ्ना छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै निरन्तर ६ वर्षदेखि अनशनरत
काठमाडौ,भदौ २९ उच्च माध्यमिक शिक्षा परिषदले सोमबार प्रकाशित गरेको कक्षा १२ को नतिजामा नेकपा एमालेकी सांसद ंअनारकली मिँयाले कक्षा १२ पास गरेकी छिन् । शारदा उच्च माध्यमिक बिद्यालय सल्यानमा अध्ययनरत
काठमाडौं,२९ भदौ । गत शुक्रबार देखि देशभरिका ८० वटा भन्दा बढी हलमा प्रदर्शन भइरहेको चलचित्र ‘छक्का पञ्जा’ले नेपाली सिने इतिहासमा नयाँ रेकर्डस बनाउन सफल भएको छ । चलचित्र छक्का पञ्जाले
काठमाडौँ, भदौ २९ नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले नेपालमा युवा जनशक्तिका लागि अवसरै अवसर भएकाले रोजगारीका लागि आफ्ना छोराछोरीलाई विदेश पठाउने सोच त्याग्न आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ
एजेन्सी । यसराज ब्यानरको निर्माणमा ‘एक था टाइगर’को सिक्वेल बन्ने भएको छ । यसमा अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ मुख्य भुमिकामा रहेका छन् । अली अब्बास जाफरले निर्देशन
काठमाडौँ, २९ भदौ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले निजी क्षेत्रसँग सहकार्य गरेमात्र उद्योग क्षेत्रको विकास हुने बताउनुभएको छ । घरेलु तथा साना उद्योग विकास समितिले आज यहाँ आयोजना गरेको ‘उपलब्धि समीक्षा
सुरुङ्गा (झापा), भदौ २९ प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित दुई जनालाई झापाको बुट्टावारीबाट मङ्गलबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुटानी शरणार्थी शिविर बेलडाँगीका २४ वर्षीय सुवास क्षेत्री र सोही
लहान, भदौ २९ सिरहाको कल्याणपुर–९ निवासी १७ वर्षीय सुमन मण्डलको हत्या भएको आशङ्कामा प्रहरीले मङ्गलबार साँझ तीन जनालाई पक्राउ गरेको छ । गत भदौ २३ गतेदेखि बेपत्ता भएका मण्डलको शज
बैतडी, भदौ २९ जिल्लामा आत्महत्याको घटना दोब्बरले वृद्धि भएपछि यसको न्यूनीकरणका लागि सचेतनात्मक कार्यक्रमको सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । आत्महत्याको अवस्था डरलाग्दो भएकाले तत्काल कारण पत्ता लगाई न्यूनीकरण गर्न