Deshkomedia

नेता यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपामा संलग्न छैनन् : राणा

काठमाडौं, भदौ २१ । राप्रपाका नेता धवलशमशेर राणाले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपामा संलग्न नभएको बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै राणाले यादव माथि

खुकुरी प्रहारको घटनालाई थामथुम पार्ने प्रयास हुँदैछ : गगन थापा

काठमाडौं, भदौ २१ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको घटनालाई थामथुम पार्ने प्रयास भएको आरोप लगाएको छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले

प्रतिनिधिसभा बैठक सुरु, चार मन्त्रीसंग प्रश्नोत्तर

काठमाडौं, भदौ २१ । प्रतिनिधिसभा बैठक सुरु भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने कार्यसूची रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय,

नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित

काठमाडौं, भदौ २१ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा परेकाहरुले थुनामुक्त हुन उच्च अदालत पाटनमा दिएको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ । कानून व्यवसायीहरुको निवेदनका आधारमा थुनामा परेका आरोपितहरुको सुनुवाइ

डेंगी संक्रमितको संख्या २४ हजार नाघ्यो

काठमाडौं, भदौ २१ । नेपालमा डेंगी संक्रमितको सङ्ख्या साढे २४ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार २४ हजार १२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो

श्रद्धाञ्जली अर्पणका लागि वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा

काठमाडौं, भदौ २१ । काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थिव शरीर राष्ट्रिय सभा गृहमा राखिएको छ । सभागृह पुगेर मेयर बालेन शाहले

इजरायली वैज्ञानिकहरुले बनाए शुक्रकिट र डिम्बविना मानव भ्रूण

इजरायली वैज्ञानिकहरुले शुक्रकिट तथा डिम्बको प्रयोगबिना मानव भ्रूण बनाएका छन् । इजरायलको विजम्यान इन्स्टिच्युटका वैज्ञानिकहरुले स्टेम कोशिकाको प्रयोग गरी सुरुआती अवस्थाको मानव प्रतिरुप तयार पारेका हुन् । प्रयोगशालामा तयार पारिएको

धरान–६ का वडाध्यक्ष भट्टराई राप्रपा प्रवेश

धरान, भदौ २१ । सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष भूपेन्द्र भट्टराई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। २०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवार

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा

काठमाडौं, भदौ २१ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कार्कीको इजलासमा क्रमसङ्ख्या ३ मा पेसी तोकिएको छ ।

बाबर आजमले तोडे कोहलीको नाममा रहेको कीर्तिमान

काठमाडौं, भदौ २१ । पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले भारतीय टोलीका पूर्वकप्तान विराट कोहलीको नाममा रहेको कीर्तिमान तोडेका छन् । एसिया कप क्रिकेटको बुधबार राति बंगलादेशसंग भएको ‘सुपर फोर’