Deshkomedia

चन्द्रामामा पुग्न होडबाजी, जापानले प्रक्षेपण गर्यो चन्द्रमा मिसन

काठमाडौं, भदौ २२ । शक्तिशाली मुलुकहरुबीच चन्द्रमामा पुग्ने होडबाजी चलिरहेका बेला जापानले पनि आफ्नो अन्तरीक्षयान चन्द्रमामा प्रक्षेपण गरेको छ । हिजो (सेप्टेम्बर ७) जापानले आफ्नो चन्द्र मिसन लञ्च गरेको हो

नेपाल थाइल्याण्डसँग पराजित, विश्वकप खेल्ने सपना समाप्त

काठमाडौं, भदौ २२ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको सेमिफाइनलको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल रङ्गशालामा भएको खेलमा नेपाल

बलात्कार आरोपमा अमेरिकी अभिनेतालाई ३० वर्ष जेल सजाय

एजेन्सी । दुई महिलालाई बलात्कार गरेको आरोपमा अमेरिकी अभिनेता ड्यानी मास्टरसनलाई ३० वर्षको जेल सजाय सुनाइएको छ । मास्टरसनलाई सन् २००३ मा महिलालाई बलात्कार गरेको तीनवटा छुट्टाछुट्टै मुद्दामा अभियोग लगाइएको

माछा मार्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु, चार जना पक्राउ

स्याङ्जा, भदौ २२ । स्याङ्जाको वालिङ नगरपालिका–६ स्थित रसखोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । ३६ वर्षीय यमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका इन्स्पेक्टर पावल

सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं, भदौ २२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् । सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्ष शिवकुमार सर्राफलाई

सुनको मूल्य बढ्यो, कति छ आज ?

काठमाडौं, भदौ २२ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल

कोशीका मुख्यमन्त्री थापा पदमुक्त, हिक्मत कार्कीलाई नियुक्त गर्न परमादेश

काठमाडौं, भदौ २१ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतले उनलाई पदमुक्त गरेको हो । प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार

राष्ट्रपतिले पौडेलले प्रदान गरे उत्कृष्ट दश कविलाई पुरस्कार

काठमाडौं, भदौ २१ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट दश जना कविहरूलाई आज पुरस्कार प्रदान गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औं वार्षिकोत्सवका उपलक्ष्यमा सम्पन्न भएको

नेप्से २८ दशमलव ९२ अंकले घट्यो, १ अर्ब बढीको कारोबार

काठमाडौं, भदौ २१ । शेयर बजार परिसूचक नेप्से आज (बिहीबार) २८ दशमलव ९२ अंकले घटेर एक हजार नौ सय ३२ दशमलव ४५ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर

सन्दीपको मुद्दामा फेरि पीडितको जन्ममितिको कागजात मगाउन आदेश

काठमाडौं, भदौ २१ । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले फेरि पीडितको जन्ममितिको कागजात मगाउने आदेश दिएको छ। न्यायाधीश शकुन्तला कार्कीको इजलासले फेरि पीडितको जन्ममितिको कागजात मगाउन