Deshkomedia

चक्कु प्रहार गरेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

धनगढी, साउन २० । कञ्चपुरमा श्रीमतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ को कञ्जभोजकी २२ वर्षीया द्रोपती बुढा क्षेत्रीको चक्कु प्रहार गरेर हत्या

नगद ५ लाख नगदसहित २२ जना जुवाडे पक्राउ

लमजुङ, साउन १९ । लमजुङ प्रहरीले जुवाको खालबाट नगद ५ लाख ७० हजारसहित २२ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । बिहिबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मर्स्याङदी गाउँपालिका ९

उम्मेदवारलाई जरिवाना गर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, साउन १९ । निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय तत्काललाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। हाम्रो नेपाली पार्टीको तर्फबाट

सुन तस्करी प्रकरण सरकारको प्रचारबाजी मात्रै : सांसद श्रेष्ठ

काठमाडौं, साउन १९ । नेकपा (एमाले)का सांसद लिलानाथ श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन सीआइबीले गर्न नसक्ने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले राष्ट्रिय, अन्तर्राष्ट्रिय

सुन प्रकरणमा अनुसन्धानको दायरा फराकिलो बताउनुपर्छ : रवि लामिछाने

काठमाडौं, साउन १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने बताएका छन् । आज (शुक्रबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै

धनगढीबाट चितुवाको छालासहित दुई जना पक्राउ

काठमाडौं, साउन १९ । धनगढीबाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । प्रहरी टोलीले डडेलधुराको परशुराम नगरपालिका–१२ घर भएका १७ वर्षीय गोविन्द भट्टराई र कञ्चनपुर वेदकोटका ४८ वर्षीय बामदेव

स्याङ्जामा पिउने पानीमा दिसामा पाइने कोलिफर्म जिवाणु भेटियो

स्याङ्जा, साउन १९ । स्याङजामा पिउने पानीमा दिसामा दिसामा पाइने हानिकारक जिवाणु भेटिएको छ । स्वास्थ्य परिक्षणको क्रममा दिशामा देखिने जिवाणु कोलिफर्म अध्याधिक मात्रामा भेटिएको हो । स्याङज्या सहित ११

भारतको उत्तराखण्डमा पहिरोमा परेर १७ जना नेपाली बेपत्ता

सुर्खेत, साउन १९ । भारतको उत्तराखण्ड प्रदेशस्थित गौरीकुण्डमा पहिरोमा परेर १७ जना नेपाली बेपत्ता भएका छन् । पहिरोमा परेर हुम्लाका १० जना र जुम्लाका ७ जना बेपत्ता भएका छन् ।

बेनिघाटका शिवकुमार २० दिनदेखि बेपत्ता

काठमाडौं, साउन १९ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ घर भएका शिव कुमार कार्की २० दिनदेखि बेपत्ता छन् । वैदेशिक रोजगारीबाट फर्केका ४० वर्षीय कार्की बेनिघाटबाट हराएका हुन् । असार ३१

बझाङको बुंगलमा कर्मचारीले कुटे स्थानीय युवक

बझाङ, साउन १९ । बझाङको बुंगल नगरपालिकाको आइटी शाखा प्रमुख रमेश कार्कीले स्थानीय एक युवकलाई कुटपट गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफूविरुद्ध भिडिओ राखेको भन्दै कार्कीले बझाङका स्थानीय रामचन्द्र