Deshkomedia

चार जना मृत फेला, दुईजनाकाे पहिचान खुल्न बाँकी

काठमाडौं, साउन २२ । देशका विभिन्न ठाउँमा सोमबार चार जना मृत फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार रुपन्देही, तनहुँ, कालिकोट र उदयपुरमा गरेर चार जना मृत

सडक सुरक्षा सुनिश्चित गर्न सरोकारवालाहरूबीच समन्वय आवश्यक : आईजीपी कुँवर

काठमाडौं, साउन २२ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सडक प्रयोगकर्ताहरूको सुरक्षित भविष्यका लागि सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा सबै सरोकारवाला निकायहरूबीच बलियो साझेदारी, समन्वय र सहयोग आवश्यक रहेको बताउनुभएको छ

नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय ‘कन्फ्रेन्स’ सम्पन्न

काठमाडौं, साउन २२ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय ‘बिजनेश एक्सेलेन्स कन्फ्रेन्स’ सम्पन्न भएको छ । चितवनको सौराहामा श्रावण १५ देखि १७ गतेसम्म

शीर्ष नेताबीच सहमति जुटेन, प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं, साउन २२ । प्रतिनिधिसभाको बैठक भोलि (मंगलबार) दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । संसदको अवरोध खोल्ने विषयमा तीन दलका शीर्ष नेताबीच सहमति जुट्न नसक्दा आज (सोमबार) प्रतिनिधिसभाको

दुबई एअरपोर्टमा विमानबाट निस्कियो भालु, मच्चियो खैलाबैला

एजेन्सी । दुबईबाट इराक जान लागेको एक एयरलाइन्सको कार्गोबाट एउटा भालु निस्किएपनि खैलाबैला मच्चिएको छ । विमानस्थलमा खैलाबैला मच्चिएपछि विमानले उडान भर्न एक घण्टा ढिलो गर्‍यो । उडान भर्न समय

सीआईबीद्वारा सुन तस्करी प्रकरणको अनुसन्धान सुरू, एसपी थापा अनुसन्धान अधिकृत

काठमाडौं, साउन २२ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुरू गरेको छ । यो प्रकरण अनुसन्धानका लागि सीआईबीले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह

तीन वाणिज्य बैंकलाई एक करोड ९९ लाख जरिवाना

काठमाडौं, साउन २२ । नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई एक करोड ९९

नेप्सेमा आज पनि गिरावट, दुई अर्ब ३३ करोडको कारोबार

काठमाडौं, साउन २२ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से आज ३.२१ अंकले घटेर दुई हजार ४८

पप्पु कन्स्ट्रक्सनसहित २३ वटा निर्माण कम्पनी कालो सूचीमा

काठमाडौं, साउन २२ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । कार्यालयले आज ( सोमबार) सूचना जारी गर्दै कामको जिम्मा लिएर समयमा सम्पन्न नगर्ने

डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुग्यो, सात जनाको मृत्यु

काठमाडौं, साउन २२ । देशभर डेंगुको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ । गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले