Deshkomedia

नेविसंघको तदर्थ समितिमा संस्थापनइतरको असन्तुष्टि

काठमाडौं, साउन २३ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिमा संस्थापनइतर पक्षले असन्तुष्टि जनाएको छ । हिजो (सोमबार) बाइएको ७१० जना सदस्य रहेको तदर्थ समिति प्रति संस्थापन

अबिरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र जलमग्न

काठमाडौं, साउन २३ । अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र जलमग्न भएका छन् । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला

लठ्ठी प्रहार गरी छोराले गरे आमाको हत्या

दाङ, साउन २३ । सल्यानमा एक युवकले लठ्टी प्रहार गरी आमाको हत्या गरेका छन् । जिल्लाको शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या

अमेरिकी डलर, युरो र अष्ट्रेलियन डलरको भाउ घट्यो

काठमाडौं, साउन २३ । आज (मंगलबार) अमेरिकी डलरसंगै युरोपियन युरो र अष्ट्रेलियन डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको भाउ अघिल्लो दिनको तुलनामा १५ पैसाले

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं, साउन २३ । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको

नेपाल महिला संघमा विवाद, समानान्तर समिति बनाउन चेतावनी

काठमाडौं, साउन २२ । कांग्रेसको भगिनी संस्था नेपाल महिला संघमा विवाद देखिएको छ । सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष निकटबीच टकराबको स्थिति सिर्जना भएको हो । कोइराला

भीरमा अड्किएको अवस्थामा वृद्धाको शव फेला

सुर्खेत, साउन २२ । कालिकोटमा भीरमा अड्किएको अवस्थामा एक वृद्धाको शव भेटिएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका –२ का ८१ वर्षीय लाईशोभा जैशीको शव नैनामाण्डु कालमोडको भीरमा अड्किएको अवस्थामा फेला

कम्बोडियाका प्रधानमन्त्रीले गरे आफ्नै छोरालाई सत्ता हस्तान्तरण, बुवापछि छोरा प्रधानमन्त्री

एजेन्सी । कम्बोडियाका प्रधानमन्त्री हुनसेनले आफ्नै छोरालाई सत्ता हस्तान्तरण गरेका छन् । उनले नयाँ प्रधानमन्त्रीमा आफ्नो छोरा हुन मानेटलाई सत्ता हस्तान्तरण गरेका हुन् । कम्बोडियाका राजा नोरोदोम सिहामोनीले सोमबार एक

व्यापारिक कम्प्लेक्सलाई ग्राहकसँग पार्किङ शुल्क उठाउन दिन उच्च अदालतको आदेश

काठमाडौं, साउन २२ । उच्च अदालत पाटनले काठमाडौंका ब्यापारिक कम्प्लेक्सहरुलाई ग्राहकसँग पार्किङ शुल्क उठाउन दिन आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले व्यापारिक कम्प्लेक्सहरुले ग्राहकसँग पार्किङ शुल्क उठाउन नपाउने कानुनी व्यवस्था

रास्वपाका चार सांसदको कारबाही रोक्न उच्च अदालतको आदेश

काठमाडौं, साउन २२ । उच्च अदालत पाटनले निर्वाचन आयोगले निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसदलाई गरेको १५ हजार जरिवाना कारबाही रोक्न आदेश जारी गरेको छ