Deshkomedia

पत्रकार–कलाकारको टोलीले ताप्लेजुङ–दार्चुला ‘बाइक टुर’ गर्ने

काठमाडौं, जेठ १० । युवा पत्रकार तथा कलाकारको टोलीले जेठ १० देखि २५ गतेसम्म ‘ताप्लेजुङ–दार्चुला पर्यटन प्रवर्द्धन टुर’ गर्ने भएको छ । पूर्वदेखि पश्चिमसम्मका मुख्य पर्यटकीय गन्तव्यहरुको थप प्रचारप्रसार र

घुस मागेको आरोपमा इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ १० । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घर जग्गा नक्सा पास गराउन घुस मागेको आरोपमा इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुनसरी बर्जु गाउँपालिकाका इन्जिनियर अजय कुमार मेहताविरूद्ध बुधबार

नीति कार्यक्रम चीर निद्रामा रहेको बूढानीलकण्ठको शालिक जस्तो : गोकर्ण विष्ट

काठमाडौं, जेठ १० । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधि सभाका सांसद गोकर्ण विष्टले सरकारको नीति कार्यक्रम चीर निद्रामा रहेको बूढानीलकण्ठको शालिक जस्तो भएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा

घरमा होस् वा बार्दलीको, सबैमाथि छानविन हुनुपर्छ : गगन थापा

काठमाडौं, जेठ १० । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली भुटानी शरणार्थीमा नाम मुछिएका सबैमाथि छानविन हुनुपर्ने बताएका छन् । बुधवारको संसदमा विशेष समयमा आफ्नो धारणा राख्दै थापाले यस्तो बताएका

वनभोज खान गएकी युवतीको नदीमा डुबेर मृत्यु

बाँके, जेठ १० । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं, जेठ १० । नवनियुक्त मन्त्री वीरेन्द्रकुमार महतो र राज्यमन्त्री प्रमिला कुरामारी महतोले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधवार राष्ट्रपति भवन शीतल निवासमा महतोले वन तथा वातावरण मन्त्रीको

बेपत्ता व्यक्ति २४ वर्षपछि सम्पर्कमा

जाजरकोट, जेठ १० । जाजरकोटमा बेपत्ता भएको भनिएका एक व्यक्ति २४ वर्षपछि परिवारको सम्पर्कमा आएका छन् । जिल्लाको भेरी नगरपालिका–२ तिमीलेका टीकाराम पुन २४ वर्षपछि सम्पर्कमा आएका हुन् । उनी

एकै रातमा चार वटा सटर फोडी चोरी गर्ने व्यक्ति पक्राउ

झापा, जेठ १० । झापामा एकै रातामा चार वटा सटर फोडी चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही जेठ ३ गते राति झापा शिवसताक्षी नगरपालिका–६ शिवगञ्ज बजारमा

प्रेमीसंग घुम्न गएकी भारतीय अभिनेत्री वैभवीको कार दुर्घटनामा मृत्यु

एजेन्सी । भारतीय अभिनेत वैभवी उपाध्यायको कार दुर्घटनामा निधन भएको छ । हिमाचल प्रदेशमा सोमबार अर्थात मे २२ मा भएको दुर्घटनामा उनको निधन भएको हो । फिल्म निर्माता तथा अभिनेता

सुनको मूल्य आज फेरि बढ्यो, चाँदीको घट्यो

काठमाडौं, जेठ १० । नेपाली बजारमा सुनको मूल्य आज (बुधबार) फेरि बढेको छ । सुन आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ९ हजार आठ सय रुपैयाँ पुगेको