Deshkomedia

यो साता ८१ अंकले बढ्यो नेप्से, कति भयो कारोबार ?

काठमाडौं, जेठ १२ । सेयर बजारमा यो साता नेप्से सूचक ८१.९ अंकले बढ्यो । १८ सय ७७ अंकको विन्दुमाबाट सुरु भएको नेप्से सूचक यो सातामा ८१.८ अंकले बढ्दै १९ सय

नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपितहरुको जिल्ला अदालत काठमाडौंमा बयान शुरु

काठमाडौं, जेठ १२ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १६ जना आरोपितको जिल्ला अदालत काठमाडौंमा आजदेखि बयान शुरु भएको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीहरुको बयान शुरु भएको

वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, जेठ १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा पक्राउ परेको जनकपुरधाम उपमहानगरपालिका –११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले जग्गा

अवैध उत्खनन् रोक्न गएका प्रहरीमाथि नै कुटपिट, सात जना पक्राउ

ढल्केवर, जेठ १२ । धनुषामा अवैध उत्खनन रोक्न गएका प्रहरीमाथि नै कुटपिट भएको छ । बिहीबार राति मिथिला नगरपालिका –५, श्रीपुरस्थित औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न पुगेका प्रहरीमाथि कुटपिट

२० मिनेटका लागि स्थगित संसद् बैठक अझै सुरू भएन, सर्वदलीय बैठक जारी

काठमाडौं, जेठ १२ । नेकपा एमालेले अवरोध गरेपछि २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक अझै बस्न सकेको छैन । बैठक स्थगित गरेको एक घण्टा पुगेपनि बैठक बस्न नसकेको हो

रेशम चौधरीलाई आममाफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन

काठमाडौं, जेठ १२ । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी नदिन मा गर्दै घटनामा ज्यान गुमाएका केशव बोहराकी पत्नी शारदा कडायत बोहराले निवेदन दिएक छन् । सर्वोच्च अदालतलेसमेत

नागरिक एपको डिजिटल साक्षरता कार्यक्रम जुम्लाबाट सुरू

काठमाडौं, जेठ १२ । राष्ट्रिय सूचना प्रविधि केन्द्रले नागरिक एपको डिजिटल साक्षरता कार्यक्रम जुम्लाबाट सुरू गरेको छ । सातवटै प्रदेशमा गर्ने भनेको नागरिक एपसम्बन्धी सचेतना कार्यक्रम बिहीबार कर्णाली प्रदेशको जुम्लाबाट

कांग्रेस प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा

काठमाडौं, जेठ १२ । नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन् । पार्टी प्रवक्ता

जनमत पार्टीलाई केन्द्रदेखि प्रदेशसम्म अपमान, छोड्न सक्छ सरकार

काठमाडौं, जेठ १२ । जनमत पार्टी संघीय सरकारदेखि केन्द्र सरकारसम्म अपमान गरिएको भन्दै असन्तुष्ट छ । सरकारबाट असन्तुष्ट बनेका बेला केन्द्रीय समितिको बैठक काठमाडौंमा चलिरहेको छ । बैठकमा मुख्य विषय

रेशम चौधरीलाई माफी दिने प्रयासविरुद्ध पीडित राष्ट्रपति कार्यालयमा निवेदन दिँदै

काठमाडौं, जेठ १२ । सरकारले रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आममाफी दिने तयारी गरेपछि टीकापुर घटनाका पीडित सरकारको उक्त प्रयासविरुद्ध राष्ट्रपति कार्यालयमा निवेदन दिने भएका छन् । टीकापुर घटनामा हत्या