काठमाडौँं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस प्रदेश नम्बर २ ले हावाहुरी पीडितलाई १० लाख दिने घोषणा गरेको छ । काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले बाराको कलैयास्थित जिल्ला अस्पताल पुगेर हावाहुरीबाट
काठमाण्डौँ । संघीय सरकारले ४६८ वटा त्रिपाल हावा हुरी प्रभावित जिल्लमा पठाएको छ । गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाकाअनुसार सशस्त्र प्रहरीको ट्रकमार्फत ४६८ वटा त्रिपाल बारा र पर्सातर्फ पठाएको छ
उर्लाबारी, चैत १८ बारा र पर्सा जिल्लामा गएराती हावाहुरीका कारण घाईते भएकाहरुको उपचारमा रगतको अभाव भएपछि आज दिउँसो उर्लाबारीमा रक्तदान कार्यक्रम गरिएको छ । घाईतेहरुको उपचारमा सहयोग पुर्याउने उदेश्यले युवा रेडक्रस
बारा । सत्तारुढ नेकपाका विद्यार्थीहरु डाक्टर र स्वास्थ्यकर्मीसहित आँधी प्रभावित बारा र पर्सा जिल्लामा परिचालित भएका छन् । अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारीको सोमबार बसेको संयुक्त बैठकले दुवै संगठनका अध्यक्षद्वय नविना
काठमाडौँ । राष्ट्रिय जनता पार्टी राजपा नेपालले बारा र पर्सामा आइतबार आएको हावाहुरी प्रभावितहरुका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । राजपा नेपाल अध्यष मण्डलका अध्यक्ष सरदसिंह भण्डारीले
बारा, चैत १८ प्रधानमन्त्री केपी शर्मा ओली हावाहुन्डरीबाट घाइतेहरुको अवस्था बुझ्न बाराको कैलया अस्पताल पुगेका छन् । हावाहुन्डरीबाट प्रभावित क्षेत्रको निरिक्षणपछि प्रधानमन्त्री ओली अस्पतालमा घाइतेहरु भेट्न पुगेका हुन् । झापाको
बारा । आईतबार रातीको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति भएको छ । २७ भन्दा बढीको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका छन् ।
बारा । प्रधानमन्त्री केपी शर्मा ओली हावा हुरी प्रभावित क्षेत्रमा पुगेका छन् । झापाबाट सेनाको स्काई ट्रकमा सिमारा पुगेका प्रधानमन्त्री ओली सेनाको एमआई(१७ हेलिकप्टरमा घटनास्थतर्फ गएको सेनाले जनाएको छ। यसैबीच
काठमाडौं । आइतबार राती बारा र पर्सामा आएको भीषण हावाहुरीबाट हुन गएको धनजनको क्षतिप्रति प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले दुःख व्यक्त गरेको छ । उक्त समुहका महासचिव विप्लवले एक विज्ञप्ति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सांसद योगेश भट्टराईले बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको तलब सहयोग गर्ने प्रस्ताव राखेका छन् । भट्टराईले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई भेटेर