देश

उर्लाबारी – १ बासी भन्छन् : “यहाँबाट क्रसर हटाउ की हामीलाई हटाउ”

उर्लाबारी, चैत १८ मोरङको उर्लाबारी–१ मा मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर र सञ्चालनको तयारीमा रहेका क्रसर हटाउन स्थानीयले आन्दोलित बनेका छन् । गत शुक्रबारदेखि सुरु भएको आन्दोलन जारी रहेको छ

धुर्मुसले यसरी बाँडे आँधी प्रभावितलाई राहात

बारा । आईतबार रातीको आँधीहुरीले प्रभावित बारा जिल्लामा कलाकार सिताराम कट्टेल “धुर्मुस”ले सोमबार राहत वितरण गरेका छन् । धुर्मुस–सुन्तली फाउण्डेसनको तर्फबाट राहत सामाग्री लिएर बारा पुगेका धुर्मुसले चामल, त्रिपाल र

हावाहुरी पीडितलाई काँग्रेस प्रदेश दुईद्धारा १० लाख राहतको घोषणा

काठमाडौँं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस प्रदेश नम्बर २ ले हावाहुरी पीडितलाई १० लाख दिने घोषणा गरेको छ । काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले बाराको कलैयास्थित जिल्ला अस्पताल पुगेर हावाहुरीबाट

सरकारले हावाहुरी प्रभावित क्षेत्रमा पठायो ४६८ वटा त्रिपाल

काठमाण्डौँ । संघीय सरकारले ४६८ वटा त्रिपाल हावा हुरी प्रभावित जिल्लमा पठाएको छ । गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाकाअनुसार सशस्त्र प्रहरीको ट्रकमार्फत ४६८ वटा त्रिपाल बारा र पर्सातर्फ पठाएको छ

हावाहुरीबाट घाईते भएकाको उपचारका लागि उर्लाबारीमा रक्तदान

उर्लाबारी, चैत १८ बारा र पर्सा जिल्लामा गएराती हावाहुरीका कारण घाईते भएकाहरुको उपचारमा रगतको अभाव भएपछि आज दिउँसो उर्लाबारीमा रक्तदान कार्यक्रम गरिएको छ । घाईतेहरुको उपचारमा सहयोग पुर्याउने उदेश्यले युवा रेडक्रस

नेकपाका विद्यार्थी डाक्टरसहित आँधी प्रभावित क्षेत्रमा

बारा । सत्तारुढ नेकपाका विद्यार्थीहरु डाक्टर र स्वास्थ्यकर्मीसहित आँधी प्रभावित बारा र पर्सा जिल्लामा परिचालित भएका छन् । अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारीको सोमबार बसेको संयुक्त बैठकले दुवै संगठनका अध्यक्षद्वय नविना

हावाहुरी प्रभावितलाई राजपा नेपालले ५ लाख रुपैया सहयोग गर्ने

काठमाडौँ । राष्ट्रिय जनता पार्टी राजपा नेपालले बारा र पर्सामा आइतबार आएको हावाहुरी प्रभावितहरुका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । राजपा नेपाल अध्यष मण्डलका अध्यक्ष सरदसिंह भण्डारीले

हावाहुन्डरीबाट घाइतेहरुलाई भेट्न प्रधानमन्त्री ओलीसहित मन्त्रीहरु कलैया अस्पतालमा

बारा, चैत १८ प्रधानमन्त्री  केपी शर्मा ओली हावाहुन्डरीबाट घाइतेहरुको अवस्था बुझ्न बाराको कैलया अस्पताल पुगेका छन् । हावाहुन्डरीबाट प्रभावित क्षेत्रको निरिक्षणपछि प्रधानमन्त्री ओली अस्पतालमा घाइतेहरु भेट्न पुगेका हुन् । झापाको

राहत सामाग्री लिएर बारा पुगे धुर्मुस सुन्तली

बारा । आईतबार रातीको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति भएको छ । २७ भन्दा बढीको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका छन् ।

प्रधानमन्त्री ओली हावाहुरी प्रभावित क्षेत्रमा

बारा । प्रधानमन्त्री केपी शर्मा ओली हावा हुरी प्रभावित क्षेत्रमा पुगेका छन् । झापाबाट सेनाको स्काई ट्रकमा सिमारा पुगेका प्रधानमन्त्री ओली सेनाको एमआई(१७ हेलिकप्टरमा घटनास्थतर्फ गएको सेनाले जनाएको छ। यसैबीच