देश

सिलिण्डर पड्किएर चार जनाको ज्यान गयो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा आज चार मजदुरको मृत्यु भएको छ । खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु भएको

११ वर्षिया बालिकालाई घरमै बोलाएर करणी गर्ने पक्राउ

सुनसरी। सुनसरीको ईटहरी उपनगरपालिका ३ बाट ११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईटहरी ३ कै ५३ बर्षीय देवी लिम्बु रहेका

सत्तारुढ नेकपालाई ठुलो धक्का, बैतडीमा नेता भट्टसहित २७४ जना काँग्रेसमा प्रवेश

बैतडी । बैतडीमा नेकपा र नयाँ शक्ति परित्याग गरि २९१ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । नेकपाका नेता गङ्गादत्त भट्ट सहित २७४ जना र नयाँ शक्तिका बुद्धिबल्लभ धानिकसहित १५

होली वाइन पिएको भन्दै माधव नेपालबिरुद्ध लाग्यो नाराबाजी, मुखमा एक थोपा पनि नपरेको दाबी

चितवन । होली वाइन पिएको भन्दै नेकपा वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी भएको छ । नेता नेपाल कृष्णदास महाराजलाई अभिनन्दन गर्ने कार्यक्रमको प्रमुख अतिथि बनेका थिए । तर, त्यही कार्यक्रममा

विप्लवलाई अर्को ठुलो धक्का, समूहका दुई नेता मोरङबाट पक्राउ

विराटनगर । नेत्र विक्रम चन्द विप्लप समुहका कोशी व्युरो संयोजकसहित दुई नेता पक्राउ परेका छन् । हिंसात्मक गतिविधिमा सक्रिय रहेको भन्दै सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट

उर्लाबारीमा संघीय समाजवादीको समिति विस्तार धमाधम

उर्लाबारी। संघीय समाजवादी फोरम, नेपालको उर्लाबारी १ र ३ नम्बर वडाको अधिवेशन सम्पन्न भएको छ । शनिवार भएको वडा नम्वर १ को अधिवेशनबाट धिरेन दनुवारको अध्यक्षतामा ११ सदस्यीय वडा समिति

विप्लवको पार्टीले हतियार खरिदका लागि विभिन्न देशमा रकम पठाएको खुलासा

काठमाडौं । सरकारले प्रतिबन्ध गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले हतियार खरिदका लागि विभिन्न देशमा रकम पठाएको खुलासा भएको छ । गत साउनमा पक्राउ परेका प्रतिबन्धित नेकपाका दोस्रो

प्रधानमन्त्रीले ओलीले भने : नेकपाको लोकप्रियता झनझन् बढ्दै गयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा नेकपाको लोकप्रियता अझै बढिरहेको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दलको बैठकलाई सोमवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका

सय दिन काम र निर्वाह भत्ता पाउन यसरी भर्नुपर्छ बेरोजगारको फारम

काठमाण्डौँ । बेरोजगार हुनुहुन्छ र रोजगारीको लागि अझै निवेदन दिनुभएको छैन भने आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहोस् । सरकारले यही चैत महिनाभित्र रोजगारीको लागि निवेदन दिन आह्वान गरिसकेको छ र

विद्यार्थीमा डर बढेपछि एसईई परीक्षा अवलोकन गर्न जनप्रतिनिधिलाई निषेध

कञ्चनपुर । कञ्चनपुरका जनप्रतिनिधिले जारी एसईई परीक्षाको अनुगमन गर्न नपाउने भएका छन। जनप्रतिनिधिले परीक्षा स्थलमा जाँदा विद्यार्थीमा डरको भावना पैदा हुनसक्ने भएकाले अवलोकन गर्न नपाउने भएका हुन। गत वर्ष स्थानीय