पत्रपत्रिका

काम सुरु नहुँदै यसरी दिइन्छ घुस

काठमाडौं, भदौ २८ ठेक्कापट्टालगायतका कामहरुमा काम सुरु नहुँदै घुस प्रवाह हुने गरेको भेटिएको छ । समयमा काम हुन नसकेका १ हजार ८४८ वटा ठेक्काबाट झन्डै साढे दुई अर्ब रुपैयाँ घूस

परस्त्रीसँग सम्बन्ध राख्ने गाउँपालिकाका अध्यक्षविरुद्ध महिलाहरू, मागे राजीनामा

प्युठान, भदौ २८ प्युठानको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले परस्त्रीसँग अवैध सम्बन्ध राखेको भन्दै उनको राजीनामा माग गरिएको छ । गाउँपालिकाका महिलाहरुले राजीनामा माग्दै ज्ञापन पत्र बुझाएका हुन् ।

आज भदौँ २७ गते शुक्रवारको राशिफल – तपाईँको दिन शुभ रहोस्

वि.सं.२०७६ साल भाद्र २७ गते । शुक्रवार । ईश्वी सन् २०१९ सेप्टेम्बर १३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ ।

पक्राउ परेका गृहमन्त्रीका भाईको थियो यस्तो योजना, गुण्डानाइकेसंग संलग्नता

काठमाडौं, भदौ २७ असुलीमा संलग्न रहेकाे आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुुर रामबहादुर थापाका भाइ नरेशकाे गुण्डानाइकेसँग कनेक्सन रहेको खुलासा भएको छ । पक्राउ परेका पवन खड्काले दुर्बइमा रहेका जावेदलाई पठाएको

केन्द्र सरकारका विधेयकविरुद्ध उत्रियाे प्रदेश २ सरकार, मुख्यमन्त्रीले दिए गम्भीर चेतावनी

काठमाडौं, भदौ २७ प्रदेश नम्बर २ सरकार संघीय सरकारले पेस गरेका विधेयकविरुद्ध उभिएको छ । प्रदेश सरकारको अधिकार कुण्ठित गर्ने गरी केन्द्र सरकारले विधेयक ल्याएको भन्दै प्रदेश सरकार विरुद्धमा उत्रेको

दक्षिण एसियामा डेंगुको एकै भाइरस, विज्ञ भन्छन्, ‘खासै उपचार छैन’

काठमाडौं, भदौ २७ अहिले दक्षिण एसियामा डेंगुको प्रकोप फैलिरहेको छ । अहिले फैलिरहेको डेंगु एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण बढिरहेको विज्ञले बताएका छन्। आजको अन्नपूर्णमा खबर

चीन र अमेरिकाको द्वन्द्वमा नेपाल, अमेरिकाले नेपालसंग माग्यो यस्तो धारणा

काठमाडौं, भदौ २६ चीन र अमेरिकाको द्वन्द्वमा नेपाल परेको छ । चिनियाँ विदेश मन्त्रालयले इन्डो प्यासिफिक रणनीति (आईपीएस) लाई तथाकथित भन्दै त्यसमा नेपाल नरहेको धारणा सार्वजनिक गरेपछि अमेरिकाले नेपालसँग औपचारिक

जागिर खुवाउने मेसाेः विकल्प हुँदाहुँदै धमाधम करारमा कर्मचारी भर्ना गरिदै

काठमाडौं, भदौ २६ सरकारले अतिरिक्त व्ययभार बढाउनेगरी गरिबसँग विश्वेश्वर कार्यक्रम सञ्चालनमा ४१८ जनालाई करारमा नियुक्त गर्न लागेको छ । स्थानीय तहबाटै कार्यक्रम व्यवस्थापनको विकल्प हुँदाहुँदै पनि संघीय सरकारले यो तयारी

करोडौं कर मिनाहा गर्न परराष्ट्रकै चलखेल, यसरी हुँदैछ जोडबल

काठमाडौं, भदौ २६ सरकारले कूटनीतिक नियोगमा लाखौं रुपैयाँ बुझ्ने कर्मचारीलाई कर मिनाहा दिने तयारी गरेको खुलासा भएको छ । कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई कर मिनाहा गराउन लागिएको हो । नागरिकमा

गृहमन्त्री थापाका भाई नरेश पक्राउ, यस्तो छ गम्भीर कारण

काठमाडौं, भदौ २६ गृहमन्त्री रामबहादुर थापाका साहिला भाई नरेश थापा पक्राउ परेका छन् । फिरौती असुलीमा संलग्न रहेको उनलाई प्रहरीले पक्राउ गरेको हो । कान्तिपुरमा खबर छापिएको छ । नेपाल