पत्रपत्रिका

प्राईभेट अस्पतालमा विरामी किनबेच–सरकार किन मौन ?

विशाल पाण्डे स्वास्थ्य मानिसको नैसर्गिक अधिकार हो । तर हाम्रो देश नेपालमा स्वास्थ्य क्षेत्रमा जति बेथिति अन्य क्षेत्रमा भन्दा अत्यन्तै बढी छ । विगत दश बर्षको अन्तरालमा च्याउसरि खुलेको अस्तालहरूले

उपचारको नाममा झाँक्रीले पेट चिरेका व्यक्तिको मृत्यु

काठमाडौं, भदौं ३१ कमलपित्तको उपचार गर्छु भन्दै पेटमा प्वाल पारेका ३९ वर्षीय राजु मगरको सोमबार मृत्यु भएको छ । उनले मुखैले चुसेर कमलपित्त निकाल्ने भन्दै प्लेडले पेट चिरेका थिए ।

मेलम्चीका ठेकेदारसंग बोनससहितको नयाँ सम्झौता, ६ महिनाभित्र पानी काठमाडौंमा

काठमाडौं, भदौ ३१ सरकारले मेलम्ची खानेपानीका ठेकेदार कम्पनीसंग ६ महिनाभित्र काठमाडौंमा पानी झारे १० प्रतिशत बोनस दिने सम्झौता गर्ने भएको छ । पानी छिटो पर्याउन ठेकेदार कम्पनी हेडवक्रस र सुरुङ

बस भित्रै बालिकालाई बलात्कार, अर्की बालिकालाई पनि बलात्कार प्रयास

काठमाडौं, भदौ ३१ राजधानीमै बस भित्र एक बालिका बलात्कृत भएकी छन् भने अर्की बालिकामाथि बलात्कार प्रयास भएको छ । राजधानीको तारकेश्वर गाउँपालिकास्थित शुभकामना चोकमा एक ११ वर्षीया बािलका बलात्कृत भएकी हुन्

सरकारी गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीसम्मको रजाइँ

काठमाडौं, भदौ ३० सरकारी गाडी मन्त्री तथा कर्मचारीका आफन्तले रजाइँ गर्ने कुरा नयाँ होइन । यस्ता घटना बेलाबेलामा सार्वजनिक भइरहेका छन् । यस्तै, स्वास्थ्य मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीको

बैंककै संलग्नतामा अबैध सम्पति शुद्धीकरण हुँदै, यसरी जाँदैछ करोडौं रुपैयाँ विदेश

काठमाडौं, भदौ ३० अबैध सम्पति शुद्धीकरणमा बैंकको संलग्नता रहने गरेको खुलासा भएको छ । अबैध गतिविधिमा संलग्न गिरोहले बैंकमार्फत नै करोडौं रुपैयाँ सम्पत्ति सुद्धीकरण गरिरहेको खुलेको छ । नयाँ पत्रिमा

प्रधानमन्त्री ओली र देउवाबीच के भयो सहमति ? बालुवाटारमा भयो तीन घण्टा लामो छलफल

काठमाडौं, भदौ ३० प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरुसंग तीन घण्टा लामो छलफल गरेका छन् । छलफलका क्रममा ओलीले दलहरुसंगकै सहकार्यमा सरकारले काम गर्ने प्रतिबद्धता

उम्मेद्वार बन्न पाउने भएपछि कांग्रेस नेतृ केसी साझा पाटीमा प्रवेश

पोखरा, भदौ २९ कास्की क्षेत्र नम्बर २ मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने शर्तमा नेपाली कांग्रेस नेतृ रजनी केसी साझा पार्टीमा प्रवेश भएकी छन् । अन्नपूर्णमा खबर

गाउँपालिकाका अध्यक्षलाई घोडा

रुकुमपूर्व, भदौ २९ रुकुम पूर्वको उथायत्तरगंगा गाउँपालिकाका अध्यक्षको यातायात सुविधाका लागि घोडा किनिएको छ । गाउँपालिका सडक सञ्जालमा नजिएका कारण गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीको सवारी सुविधाका लागि घोडा किनिएको हो

अनैतिक क्रियाकलापमा संलग्न महिला र तेस्रोलिंगीसहित ५६ जना पक्राउ

काठमाडौं, भदौ २८ काठमाडौंको गांगबु क्षेत्रबाट प्रहरीले असामाजिक गतिविधिमा संलग्न महिला र तेस्रोलिंगीसहित ५६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले असामाजिक, अश्लिल तथा शंकास्पद गतिविधिमा संग्लग्न भएकाहरुलाई