खेलकुद

भारतलाई निराश बनाउँदै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा

एजेन्सी, असार २५ भारतको विश्वकप २०१९ को यात्रा सेमिफाइनलमा पुगेर सकिएको छ। भारत न्यूजिल्यान्डसँग पराजित भएर विश्वकपको उपाधि होडबाट बाहिरिएको हो। मंगलबार वर्षाका कारण रोकिएको खेल बुधबार सम्पन्‍न भएको थियो।

माेरङ खेलकुदमा जुगाँकाे लडाइ : नेतृत्व चयनमा राजनीति घुस्याे : कस्ले मार्ला बाजी ?

तेजबहादुर बन इटहरी । मोरङ जिल्ला खेलकुद बिकास समितिमा रहेका पदाधिकारीहरूको कार्यकाल सकिनै लाग्दा नेतृत्व चयनमा राजनीति घुसेको छ । वास्तविक खेलप्रेमिहरूलाइ पन्छाएर राजनीति छवि बोकेकाहरू नेतृत्वको लाइनमा उभिएपछि अहिले

मुख्यमन्त्री कपको फाइनल धरानमा हुने

विराटनगर, असार २५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता प्रदेश १ को अन्तिम चरण र फाइनल खेल धरानमा हुने भएको छ । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनका क्रममा प्रतियोगिता आयोजक

वर्षाले प्रभावित भारत र न्युजिल्यान्डबीचको खेल आज हुने

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको भारत र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रोकिएको छ ।ओल्ड ट्राफोर्डमा वर्षाले रोकिएको खेल रिजर्भ डेको दिन बुधबार यही ओभरबाट पुनः खेलाइने भएको

हङकङलाई हराउँदै नेपालले एसीसी यू – १९ क्रिकेटको उपाधि जित्यो

एजेन्सी, असार २४ हङकङविरुद्ध ६ विकेटको जित निकाल्दै एसीसी यू(१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ।योसँगै नेपाल आगामी अगस्टमा श्रीलंकामा हुने एसिसी यू(१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि छनोट

मेस्सीलाई २ वर्ष प्रतिबन्ध लगाउने तयारी

काठमाडौं । कोपा अमेरिका फुटबल प्रतियोगिताका क्रममा खेल भावना विपरित बोलेको भन्दै अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई २ वर्षे प्रतिबन्ध लाग्ने भएको छ। दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीलाई कारबाहीस्वरुप प्रतिबन्ध लगाउने

विश्वकप क्रिकेटमा आज भारत र न्युजिल्यान्डबीच पहिलो सेमिफाइनलमा खेल

एजेन्सी, असार २४ इग्ल्यान्डमा जारी विश्वकप क्रिकेटमा आज भारत र न्युजिल्यान्डबीच सेमिफाइनलमा खेल हुँदेछ । लिगको अंक तालिकामा पहिलो स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्युजिल्यान्डबीच खेल हुन लागेको

मलेसियालाई हराउँदै नेपाल फाइनलमा पुग्यो

काठमाडौँ, असार २३ ७ विकेटले मेलेसियालाई हराएर नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । केहि बेर अघि सम्पन्न खेलमा ८८ रनको झिनो लक्ष्य पाएको नेपालले तिन

महिला विश्वकपको उपाधि अमेरिकालाई

एजेन्सी । संयुक्त राज्य अमेरिकाले महिला विश्वकप उपाधि जितेको छ । आइतबार भएको फाइनलमा खेलमा नेदरल्यान्ड्सलाई २-० ले पराजित गर्दै अमेरिकाले उपाधि उचालेको हो । अमेरिकालाई उपाधि दिलाउनका लागि मेगन

कोपा अमेरिकाको उपाधि आयोजक ब्राजिललाई

एजेन्सी, असार २३ आयोजक ब्राजिलले कोपा अमेरिका २०१९ को उपाधि जितेको छ । नेपाली समय अनुसार सोमबार राति मार्कना फुटबल मैदानमा भएको खेलमा पेरुलाई ३-१ गोल अन्तरले हराउँदै  ब्राजिलले उपाधि