
काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय रुपैयाँले बढेर आज प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । लिखत सम्बन्धी कसुर तथा किर्ते जालसाजी मुद्दामा मेयर सिंह आज बिहान जिल्लाको ठोरी गाउँपालिका–३ स्थित रिसोर्टबाट पक्राउ परेका

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक (इमरजेन्सी) उपचारको रूपमा सेवा दिएर दाबी पेस गरेमा भुक्तानी नहुने स्पष्ट पारेको छ । बोर्डले सोमबार निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई

काठमाडौं । देशका विभिन्न भागमा आएको बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले मंगलबार बिहान ८:३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक

धनगढी । कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा बस्ने २५ वर्षीय अर्जुन भुलको सोमवार साँझ करेन्ट लागेर मृत्यु भएको हो । भुललाई घर

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारका

काठमाडौँ, १८जेठ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्यायसम्पादनमा इमानदारीपूर्वक लाग्न २१ बुँदे निर्देशन दिएका छन् । आम नागरिकले न्यायपालिकाबाट स्वच्छ, निष्पक्ष,

काठमाडौँ, १८ जेठ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्स्ले आगामी जुन ४, २०२६ देखि काठमाडौँ र चीनको शेन्जेनबीच सिधा उडान सेवा सञ्चालन गर्ने भएको छ । कम्पनीले त्रिभुवन

काठमाडौँ, १८ जेठ। पं. नबराज शारदा स्मृति समाजले तीन जना छात्रालाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ । पं. नबराज पौडेलको १०७औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा छात्रवृत्ति प्रदान गरिएको हो ।

काठमाडौँ, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षी दलले अवरोध जारी राखेपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । नेपाल–भारत सीमा सम्बन्धी