देश

उदयपुरमा बस दुर्घटना हुँदा १२ जना घाइते

उदयपुर । जिल्लाको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा बस दुर्घटना भएको छ । सोमबार दिउँसो कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नं.को ओखलढुङ्गे बस दुर्घटनामा परेको हो ।

बस दुर्घटनाबारे गृह मन्त्रालयमा बैठक, छानबिन समिति गठन गर्ने निर्णय

काठमाडौं । धादिङ बस दुर्घटनाको छानबिन गर्ने निर्णय भएको छ । धादिङ भएको बस दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटनाबारे छानबिन गर्ने निर्णय गरेको हो

बालेनको बाचा- रास्वपा सरकार गठन भएको १००० दिनमा सुकुम्वासी समस्या समाधान गर्ने

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले भूमिहीन, सुकुम्वासीको समस्यालाई न्यायोचित ढङ्गले समाधान प्रतिबद्धता व्यक्त गरेका छन् । झापा क्षेत्र नम्बर ५बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका

पर्साको वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु

पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुर–मुर्ली चौक क्षेत्रमा युवाहरुको दुई समूहबीच विवाद हुँदा आइतबार रातिदेखि तनावग्रस्त बनेको छ । सामान्य विषयबाट सुरु भएको विवादले उग्ररूप लिएपछि दुवै पक्षबीच

धादिङ बस दुर्घटना अपडेट: मृतकको संख्या १९ पुग्यो

धादिङ। धादिङमा यात्रुबाहक बस दुर्घटनामा हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ। घटनास्थलमै १७ जना र थप २ जनाको उपचारका क्रममा गरि कुल १९ जनाको मृत्यु भएको धादिङ प्रहरीले जनाएको

तोलामा ३ हजार २ सय रुपैयाँले बढ्यो सुन

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन हजार दुई सय रुपैयाँले बढेर तीन लाख १३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी

वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले महानगरका केही क्षेत्रमा बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्मलाई कर्फ्यू लगाएका

रास्वपा मकवानपुरका सभापति भरत पराजुली कांग्रेसमा फर्किए

हेटौंडा । भरत पराजुलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका छन् । मकवानपुर जिल्ला सभापतिको जिम्मेवारी सम्हालिरहेका पराजुली ३० वर्ष लामो राजनीतिक यात्रापछि आफ्नो पुरानै घर नेपाली कांग्रेसमा फर्किएका हुन्

गौरमा लगाइएको कर्फ्यु हट्यो, सद्भाव र्‍यालीपछि जनजीवन सामान्य

रौतहट । रौतहटको सदरमुकाम गौरमा लगाइएको कर्फ्यु आदेश सोमबार बिहानदेखि हटाइएको छ । नागरिक समाजको अगुवाइमा गौर–६ सबगढामा शान्ति सद्भाव र्‍याली निकालिएसँगै जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाउने निर्णय गरेको हो

त्रिशूलीमा बस खस्यो, १८ जनाको मृत्यु

मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी नजिकै यात्रुवाहक बस त्रिशूली नदी किनारमा खसेको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली