
काठमाडौँ, २३ असार । जल तथा मौसम विज्ञान विभागले आजदेखि आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। केही क्षेत्रमा भारी वर्षा, मेघगर्जन–चट्याङ तथा हिमाली क्षेत्रमा हिमपात

काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा शोभा गुरुङ निर्वाचित भएकी छन्। ललितपुरमा सम्पन्न महासङ्घको २६औँ राष्ट्रिय महाधिवेशनले गुरुङलाई अध्यक्षमा चयन गरेको हो। यसअघि उनी महासङ्घको उपाध्यक्ष तथा

कपिलवस्तु, २३ असार । कपिलवस्तुको मायादेवी गाउँपालिका–८ बिजुवास्थित एक राइस मिलबाट लुकाइछिपाइ राखिएको अवस्थामा अनुदानको रासायनिक मल प्रहरीले बरामद गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक

काठमाडौँ । टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’ सेवा चरणबद्ध रूपमा बन्द गर्ने तयारी गरेका छन् । पुरानो प्रविधिलाई विस्थापन गर्दै आधुनिक फोरजी सेवाको विस्तार तथा भविष्यमा फाइभजी

काठमाडौँ, २३ असार। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हकको संरक्षण र प्रवर्द्धन सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। सोमबार सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका पदाधिकारी तथा केन्द्रीय सदस्यसँगको

जनकपुरधाम । सेवाग्राहीमाथि कार्यालय परिसरमा कुट्ने यातायात व्यवस्था कार्यालय बाराका निमित्त प्रमुख अनित आचार्यको जिम्मेवारी खोसिएको छ । कार्यालयमै सेवाग्राहीमाथि हातपात गरेको भिडियो सार्वजनिक भएसँगै श्रम तथा यातायात मन्त्रालय मधेश

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋण कारोबारबार लागि बैंक, वित्तीय संस्था परम्पागत संस्थाको अनिवार्यता हटाउने भएको छ । आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यो अनिवार्यता

नवलपरासी । नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–४ तारेभिरस्थित पूर्व–पश्चिम राजमार्गमा ईभी भ्यान र ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बाप्र०८–००१ ज ००९४ नम्बरको ईभी भ्यान

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा रौतहटको गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवसहित तीन जना र एक कम्पनी प्रा।ली।विरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान

विराटनगर । आइतबार झापाको पूर्वी नाका काँकडभिट्टा र मेची भन्सार कार्यालयको अनुगमनमा पुगेका गृहमन्त्री सुधन गुरुङ समक्ष काँकडभिट्टाकी महिला बन्दना मेचेले सार्वजनिक स्थलमै संगठित रूपमा तस्करी हुने गरेको गुनासो गरिन्