देश

राप्रपा संयुक्तमा फेरि बिद्रोह ? कार्यसम्पादन समितिमा भान्से र ड्राइभर !

काठमाडौं । पुशपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीले पार्टी एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त बनाए । राणा–लोहनी मिल्नासाथ दीपक बोहराले सात थान भन्दा बढी केन्द्रीय सदस्य लिएर कमल थापाको राप्रपामा

भारत नेपालीसँग डराउँन थालिसक्यो : नेपालले रच्दैछ इतिहास

काठमाडौं नेपालले खेलकुदमा नसोचेको उपलब्धि हात पारिरहेको छ । क्रिकेटमा चम्किरहेको छ । महिला फुटबलमा उस्तै इज्जत राखिरहेको छ । नेपाली महिला फुटबलरसँग अब साविकको च्याम्पियन भारतपनि डरान थालेको खेल

बहिनीलाई रङ नदल्न आग्रह गर्दा दाजुमाथि निर्घात कुटपिट

दाङ । दाङमा बहिनीलाई बलजफती रङ नदल्न आग्रह गर्दा दाङमा एक जना दाजुमाथि युवाले निर्घात कुटपिट गरेका छन्। तुलसीपुर उपमहानगरपालिका १८ का जितबहादुर चौधरीमाथि बिहीबार युवाको एक समूहले निर्घात कुटपिट

राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा. यादव

काठ्माण्डौँ । राष्ट्रिय ट्रमासेन्टरको निर्देशकमा डा. प्रमोद यादव नियुक्त हुनुभएको छ । मन्त्रालयबाट नियुक्ति पत्र लिए लगत्तै उहाँले अस्पतालमा पुगेर आफ्नो जिम्मेवारी सम्हाल्नु भएको छ । निर्देशकको जिम्मेवारी सम्हालेपछि डा।यादवले

‘काभ्रे घटनामा पक्राउ परेकाहरुलाई तत्काल रिहा नगरे जवाफी कारबाही गर्छौं’

काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले काभ्रे घटनामा पक्राउ परेकाहरुलाई तत्काल रिहा नगरे जवाफी कारबाही गर्ने बताएको छ । पार्टीका मध्यकमाण्ड इञ्चार्ज हेमन्त वली ‘सुदर्शन’ले

सबै विद्यालयमा अनिवार्य राष्ट्रिय झण्डा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा राष्ट्रिय झण्डा र देवनागरिक लिपिमा नाम अनिवार्य गर्ने तयारी गरेको छ । पछिल्लो समय धेरै विद्यालयले अङ्ग्रेजी नाम राखेको पाइएको हुँदा

इटहरी उपमहानगरले घटायो कर, के के मा भयो त निशुल्क ?

सुनसरी, चैत ७ इटहरी उपमहानगरले ब्यवसायकर र भूमिकर घटाएको छ । नगरसभामा आर्थिक ऐन २०७५को संसोधन विधेयक पारित गर्दै ब्यवसाय र भूमिकर घटाइएको हो । राजश्व परामर्श समिति संयोजक उपयेमयर

भीआईपीमाथि विप्लव समूहको सुरक्षा थ्रेट ! सार्वजनिक कार्यक्रममा नजान आग्रह

काठमाण्डौँ । गृहमन्त्रालयले सार्वजनिक सभा, समारोहमा जाँदा सर्तकता अपनाउन भीआईपी र भीभीआईपीलाई आग्रह गरेको छ । प्रतिबन्ध लागेको विप्लव नेतृत्वको नेकपाबाट सुरक्षा थ्रेट रहेको भन्दै गृहमन्त्रालयले सर्तकता अपनाउन आग्रह गरेको

माथिल्लो त्रिशूली थ्री ‘बी’को सेयर खुल्यो, प्रधानमन्त्रीले दिए आवेदन

काठमाडौं ७ चैत – माथिल्लो त्रिशूली थ्री ‘बी’ साधारण सेयर (आईपीओ)आज (बिहीबार)देखि खुला भएको छ । सरकारले ल्याएको ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने कार्यक्रमअन्तर्गत यस आयोजनाको

प्रदेश २ सँग केन्द्र सरकारको फेरि खटपट

काठमाडौँ – प्रदेश २ को सरकारले केन्द्रीय योजनाका रूपमा सञ्चालित ‘सागरनाथ वन परियोजना’ आफ्नो मातहत लैजाने निर्णय गरेपछि केन्द्रीय सरकार र प्रदेश सरकारबीच बेलाबेला देखिने गरेको विवाद फेरि सतहमा आएको