
उर्लाबारी, फागुन १७ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सडक आन्दोलनबाटै हिन्दु राष्ट्र स्थापना गर्ने दाबी गर्नुभएको छ । पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा आज बिहान मोरङको उर्लाबारीमा

कास्की, १७ फागुन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्रप्रसाद अधिकारीको अकल्पनीय निधनले उनको जन्मगाउँ शोकमा डुबेको छ । पोखराको भरतपोखरीस्थित उनको गाउँमा आफन्तजन तथा गाउँलेको रुवावासी चलेको छ ।

काठमाडौं, फागुन १७ ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परि निधन भएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनालाई टुडिखेलमा अन्तिम श्रद्धान्जली दिइएको छ । अन्तिम श्रद्धान्जलीपछि अधिकारीको शव पोखरा लगिएको छ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनबाट मुलुकले विद्यार्थी भाडा सहुलियतका नायक गुमाएको छ । विद्यार्थीलाई गाडी भाडामा छुट मन्त्री अधिकारीकै सक्रियतामा भएको हो । अधिकारी विद्यार्थी

काठमाडौं १७ फागुन ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई विछिप्त अवस्थामा टुँडिखेल पुगेकी छिन् । आज टुँडिखेलमा भइरहेको श्रद्धाञ्जली कार्यक्रममा मन्त्रीपत्नी अधिकारीको अन्तिम विदाईमा

योगेश भट्टराई काठमाडौं रवीन्द्र अधिकारीलाई मैले पहिलोपटक ०४५ सालमा भेटेको थिएँ । म कीर्तिपुर होस्टलमा बस्थेँ, उहाँ पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियुमा विद्यार्थी नेता । स्ववियुको ‘मुखपत्र’ माछापुच्छ्रेको प्रकाशनका लागि काठमाडौं आउनुभएको थियो ।

काठमाडौं : ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएका छन् । मन्त्री अधिकारीसहित सातै जनालाई अन्तिम श्रद्धाञ्जली दिन टुँडिखेलमा

काठमाडौं–ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम संस्कार गृहनगर पोखरामा हुने भएको छ । अधिकारीसहित दुर्घटनामा ज्यान गुमाएका ७ जनाको टुँडिखेलमा

काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई आज टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइँदै छ । बिहीबार श्रद्धाञ्जली कार्यक्रम राखिए पनि सबैको शव पहिचान

गोरखा : मन्त्री रवीन्द्र अधिकारी जीवित रहेनन् भन्ने खबर सुनेपछि तत्कालीन माओवादीका कास्की जिल्ला इन्चार्ज कृष्ण धिताल शोकमग्न भए । उनले सम्झिए, युद्धका बेला पहिलोपटक भेट्दा जोगिएर हिँड्न सिकाएका रवीन्द्र