
काठमाडौँ, १९ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक संस्थानले जनताको अपेक्षा र आकाङ्क्षा पूरा हुने गरी जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएका छन्। गोरखापत्र संस्थानका नवनियुक्त महाप्रबन्धक हिक्मतबहादुर

काठमाडौँ, १९ असार । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द गर्ने जनाएको छ। समितिले आज विज्ञप्ति जारी गर्दै यस वर्ष मनसुन सक्रिय भएसँगै

गुल्मी, १९ असार । गुल्मीको कालीगण्डकी गाउँपालिका–१ स्थित प्रगतिशील कृषि सहकारी संस्था लिमिटेडका सचिव प्रेमनारायण पाण्डे रासायनिक मल कालोबजारी गरेको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार किसानलाई

काठमाडौँ, १९ असार । नेपाल प्रहरीले मनसुनजन्य विपद्का घटनामा जनधनको क्षति न्यूनीकरण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक पूर्वतयारी पूरा गरेको जनाएको छ। प्रहरी मुख्यालयदेखि प्रहरी चौकीस्तरसम्मका इकाईमा आवश्यक उद्धार

काठमाडौँ, १९ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका विभिन्न निकायमा रिक्त रहेका पदमा पदाधिकारी तथा सदस्य नियुक्त गरेको छ। मन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायका अनुसार असार १७ र

काठमाडौँ, १९ असार । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम

सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याएको ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार बराबरको बजेट पारित भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकबाट बहुमतले

बैतडी । बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ । शुक्रबार दिउँसो धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो । जिल्ला

सप्तरी । सप्तरीको राजविराजस्थित कारागार कार्यालयको सुरक्षा गार्डमा ड्युटीमा खटिएका एक प्रहरी जवान एसएलआर राइफलबाट अचानक गोली चल्दा घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउने अनुरोध गरेको छ। बोर्डले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बीमित नागरिकलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न अनुरोध