देश

जान्नुहोस् कुन बारमा कुन देवीदेवताको पूजा गर्ने ?

हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवीदेवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने

विवाह पञ्चमी आज सम्पन्न हुँदै

जनकपुर, मंसिर २७ सात दिवसीय ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सव आज सम्पन्न हुँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा मिथिला संस्कृतिअनुसार सीता र रामको विवाह विधिपूर्वक सम्पन्न गरिएको छ । विवाह

बुहारी लिएर आउँदै गरेका बुबाआमासहित ६ जनाको मृत्यु

दाङ, मंसिर २७ दाङमा बस र जीप ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । चितवनको गितानगरबाट बुहारी लिएर फर्किंदै गरेका राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का ५३ वर्षका मानबहादुर

मिस धिमालको दोस्रो संस्करण हुने

उर्लाबारी, मंसिर २६ पूर्वी नेपालको तराई भेगमा बसोबास गर्दै आएका अल्पसंख्यक धिमाल समूदायका युवतीहरुको प्रतिभा उजागर गर्ने उदेश्यले दोस्रो मिस धिमाल – २०१९ हुने भएको छ । आयोजक धिमाल विद्यार्थी

भाउन्ने बजारमा अस्थायी प्रहरी विट स्थापना

विवेक मिश्र मोरङ, मंसिर २६ मोरङको बेलवारी- १० भाउन्ने बजारमा अस्थायी प्रहरी विटको स्थापना भएको छ । आज एक कार्यक्रमको आयोजना गरी उक्त विट स्थापना भएको हो । सृजना सामुदायीक

वाइडबडी विमान खरिदबारे छानविन गर्न उपसमिति गठन

काठमाडौँ, मंसिर २६ संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिले वाइडबडी विमानबारे छानविन गर्न एक उपसमिति बनाएको छ । आज बिहान बसेको बैठकले कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा उपसमिति गठन गरेको हो।

ग्वालीमा आगलागी हुँदा रु ३ लाखको क्षति

झापा, मंसिर २६ झापाको कमल गाँउपालिका – ७ स्थित पिङ्गडाँडा बस्ने मानबहादुर खड्काको ग्वालीमा आगोलागी भएको छ । आज विहान ८ वजे तिर घरसंगै जोडिएको ग्वालीबाट निस्केको आगोले ग्वाली पूर्ण

मिक्लाजुङबासीका लागि खुशीको खबर ! मिक्लुक खोलामा पुल बन्ने पक्का

उर्लाबारी, मंसिर २६ मोरङको निर्वाचन क्षेत्र नं. १ मा पर्ने मिक्लुक खोलामा पुल निर्माण हुने निश्चित भएको छ । उर्लाबारी–१ र मिक्लाजुङ–६ लाई जोड्ने उक्त खोलामा लामो प्रतिक्षापछि पुल बन्ने

झापामा बालक अपहरण गर्ने तीन जना पक्राउ

झापा, मंसिर २६ सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मङ्गलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा

सीता र रामको पूजा गरी आज विवाह पञ्चमी मनाइँदै

काठमाडौँ, मंसिर २६ प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता