देश

सीमामा वारिपारिको मिलोमतोमा अपराध

–यज्ञराज आङ्देम्बे दमक, मंसिर २८ भारतको विहारसँग जोडिएको झापासहित पूर्वी तराईमा भएका ठूलाठूला अपराधका घटनामा प्राय भारतीय नागरिककै संलग्नता देखिँदै आएको छ । सुनसरीमा करीब एक महीनाको अन्तरालमा भएका दुई

काँग्रेस महासमिति बैठक आजदेखी, उद्घाटन भने भोलीमात्र

काठमाण्डौँ, मंसिर २८ नेपाली कांग्रेसको महासमिति वैठकको सम्पूर्ण तयारी पुरा भएको छ । महासमितिमा देश विदेशबाट करिब १ हजार ६ सय सदस्य काठमाडौंमा आईसकेका छन् । आजदेखी वैठक शुरु हुने

पाल्पामा जीप दुर्घटना हुँदा तीनदिने सुत्केरीसहित ५ जनाको मृत्यु

पाल्पा, मंसिर २८ सुत्केरी बोकेर पाल्पाको सदरमुकाम तानसेनबाट माथागढी गाउँपालिका–८ बहादुरपुर जाँदै गरेको जीप बिहिवार साँझ दुर्घटना हुँदा पाल्पामा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन्

सूर्य साकोस उर्लाबारीले मनायो १८औँ वार्षिक उत्सव

उर्लाबारी, मंसिर २७ स्थापनाको १८औ बार्षीक उत्सवका अवसरमा उर्लाबारी – ६ को सूर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज क्तदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । महारुद्र शिवालय

नेपालमा अब भारु २००, ५०० र २००० का नोट नचल्ने

काठमाडौँ, मंसिर २७ सरकारले २००, ५०० र २००० दरका भारतीय रुपैयाँ ९चलनचल्तीमा नल्याउने निर्णय गरेको छ । सरकारले ती दरका भारु ल्याउन र साथमा राख्न गैरकानुनी हुने भन्दै चलचल्तीमा नल्याउन,

मिष्ट कलेजमा भएको रक्तदानमा १ सय ३० पिन्ट रगत संकलन

उर्लाबारी, मंसिर २७ रक्तदान जीवन दान भन्ने मूल नाराको साथ झापाको दमकमा रक्तदान कार्यक्रम गरिएको छ । दमक–४ स्थित मिष्ट कलेजको आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा १ सय ३० जनाले

जनतान्त्रिक तराई मुक्ति मोर्चाद्धारा विराटनगरमा आत्मासमर्पण

विराटनगर, मंसिर २७ तराईमा सशस्त्र भूमिगत गतिविधी गर्दै आएको अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा विवेक समूहले हतियार बुझाएर आज विराटनगरमा आत्मासमर्पण गरेको छ । जयकृष्ण गोइत नेत्रृत्वको तराई जनतान्त्रिक मुक्ती

उर्लाबारीकी दुर्गा अग्रवालले गरिन् एमबिएसमा नेपाल टप

उर्लाबारी, मंसिर २७ झापाको दमक बहुमुखी क्याम्पसकी बिद्यार्थी दुर्गा अग्रवालले एमबिएसमा नेपाल टप गरेकी छन् । उनले ७५ प्रतिशत अंक ल्याएकी छन् । माध्यमिक तह पशुपति स्कूल, नेपाल दर्शनमा प्लस टु

गिट्टी कुटेर मनग्य आम्दानी

– केदार मगर खोटाङ, मंसिर २७ “घरको काम गरेर बचेको समय सदुपयोग गर्दा पनि दैनिक हजार रुपैया कमाइ हुन्छ ।” उहाँले थप्नुभयो, “मेरो जेठा छोरा विदेशमा छ, उसले भन्दा बढी

मोटरसाइकल चालकको मृत्यु

मोरङ, मंसिर २७ मोरङको ग्रामथान गाउँपालिका – ६ स्थित सुनसरी–मोरङ सिंँचाई आयोजना अन्र्तगतको नहरको सडकमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको । राती ११ बजे सो सडक खण्डमा पूर्वबाट