
काठमाडाैं, कार्तिक ८ गोरखाबाट तिब्बत जोड्ने सडक नेपाली सेनाले बनाउने भएकेा छ । रक्षामन्त्री बालकृष्ण खाँडले पृथ्वीराजवमार्गको बेनीघाटबाट लार्केभोटसम्म्को एक सय ८० किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने जानकारी दिएका

काठमाडौं, कात्तिक ७ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको सम्बन्धमा सुधार आउन थालेको छ । ओली नेतृत्वको सरकारलाई दिएको समथर्न फिर्ता लिएर प्रचण्डले

काठमाडौं, कात्तिक ७ नेपाल दूरसञ्चार कम्पनी नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनको लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति पाएको छ । शुक्रबार बसेको प्राधिकरणको सञ्चालक बोर्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी टेलिकमलाई फोरजी

काठमाडा, ७ कात्तिक अख्तियार प्रमुख लोकमान सिंह कार्कीवरुद्ध संसदमा दायर भएको महाअभियोग प्रस्ताव पारित गर्न माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले राजधानीमा प्रदर्शन गरेका छन् । कांग्रेस, एमाले, माओवादीका भातृसंगठनहरु लगायत

काठमाण्डौ,कार्तिक ७ सगरमाथा आरोही कृष्ण केसी र पूर्वसभासद् दीलिप महर्जन नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी काठमाडौं, ललितपुर र भक्तपुरको बृहत र एकीकृत शहरी विकास गरी काठमाडौं सेटलाइट मेगासिटी

काठमाण्डौ, कार्तिक ७ प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सांसदहरुलाई अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको प्रस्तावको पक्षमा उभिन निर्देशन दिएका छन् । आज संसद भवन बानेश्वरमा बसेको पार्टी संसदीय

काठमाडौं, कार्तिक ७ संघिय समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नमा एमाले अध्यक्ष केपी ओलीको विशेष स्वार्थ रहेको आरोप लगाएका छन् । उनले

काठमाडौं, कार्तिक ७ अख्तियार प्रमुख लोकमानसिंह कार्की्विरुद्धको महाभियोग प्रस्ताव व्यवस्थापिका संसदमा पेश भएको छ । आइतबार बसेको संसद बैठकमा सभामुख ओनसरी घर्तीमगरले उक्त प्रस्तावमाथि कात्तिक ९ गते मंगलबार दिउँसो ३

काठमाण्डौ ,कार्तिक ७ व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । अख्तियार दुरुपयोग अनुसन्धान आगोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद् सचिवालयमा दर्ता भएको माहाअभियोगको प्रसताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।

काठमाण्डौ, कार्तिक ६ सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे निर्णय लिने जिम्मेवारी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको छ ।