
गौर, पुस ५ रौतहट सदरमुकाम गौरमा भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । बीपी चोकमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर तेजापाकड–१ का १७ वर्षका शेख

भाेजपुर, पुस ५ सशस्त्र प्रहरी बलको कायमुकायम महानिरीक्षकमा नियुक्त दुर्जकुमार राईले आइतबार दज्यानी चिन्ह लगाएका छन् । गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव नारायणगोपाल मलेगुले राईलाई दज्यानी चिन्ह प्रदान गरेका हुन् । अख्तियार
अाज मिति वि.सं. २०७२ साल पुस ५ गते। आइतबार। इश्वी सन् २०१५ डिसेम्बर २० तारिख। नेपाल संवत् ११३६ थिंला थ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– दशमी, २५:५४ बजेउप्रान्त एकादशी। तपाइकाे अाजकाे राशिफल
अाज मिति वि.सं. २०७२ साल पुस ४ गते। शनिबार। इश्वी सन् २०१५ डिसेम्बर १९ तारिख। नेपाल संवत् ११३६ थिंला थ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– नवमी, २८:१५ बजेउप्रान्त दशमी। तपाइकाे अाजकाे राशिफल

काठमाडाै, पुस ३ सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तले शुक्रबार राजीनामा दिएका छन् । उनले गृह सचिव नारायण गोपाल मलेगु समक्ष राजीनामा बु्झाएका हुन् । सरकारले निलम्बन गर्नु अगावै उनले राजीनामा

भाेजपुर, पुस ३ काराेबार हुने साताकाे अन्तिम दिन शुक्रबार सुन प्रतितोला ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । हिजो बिहिबार सुन प्रतितोला ४८ हजार ४ सय रुपैयाँमा कारेबार भएको थियो।
अाज मिति वि.सं. २०७२ साल पुस ३ गते। शुक्रबार। इश्वी सन् २०१५ डिसेम्बर १८ तारिख। नेपाल संवत् ११३६ थिंला थ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– सप्तमी, ०८:५१ बजेदेखि अष्टमी ३०:३६ बजेउप्रान्त नवमी।

काठमाडाै, पुस २ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न सिफारिस गरेको छ । वन्तमाथि छानविन गर्दै अख्तियारले निलम्बिनका लागि सिफारिस गरेको अख्तियार स्रोतले बताएको छ ।

कुनै नयाँ व्यवस्था गर्न केही समय लाग्ने हुँदा अर्को व्यवस्था नभएसम्म मुलुकको शासनभार हामीबाटै स्वयं ग्रहण गरिबक्सेका छौं । हाललाई यस घोषणाद्वारा संविधानका देहायका धारा निलम्बन गरिबक्सेका छौं – भाग

राजविराज, पुस १ आन्दोलनरत मधेसी मोर्चाले बुधवार राजविराजमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको पुत्ला दहन गरेको छ । असहज परिस्थितीमा राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुगेपछि भएको विरोधमा ब्यापक प्रहरी दमन भएको