
काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर अपराध मुद्दामा पक्राउ गरको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । क्यानडा नेपाल डट कममा कार्यरत पत्रकार तथा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनको प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक भएको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार बिहान उपसभापति, महामन्त्री र सह–महामन्त्रीका

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीका लागि उम्मेदवारी दिएका जगदीश खरेलले उम्मेदवारी फिर्ता लिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको दाबीबाट पछि हटेको जानकारी गराएका हुन्

काठमाडौं। आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित गरिएको छ । चितवनको भरतपुरमा जारी सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लाई केन्द्रित गरेर ६ दिन बैठकपछिलाई

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ४३८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट राज्यकोषमा रु २० लाख ७९ हजार राजस्व दाखिला भएको छ ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज शुक्रबार पार्टीका बाँकी पदाधिकारी चयनका लागि मतदान हुँदैछ । पार्टी निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने तयारी गरिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पुरुषतर्फ उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले निर्विरोध भएका

काठमाडौँ, ११ असार । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल, बैंक तथा वित्तीय संस्थामा गरिएको अनुगमनका क्रममा श्रम कानुनको गम्भीर उल्लङ्घन भएको पाइएको भन्दै सम्बन्धित संस्थाहरूलाई सचेत गराएको

काठमाडौँ, ११ असार । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार