देश

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पुरुषतर्फ उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले निर्विरोध भएका

श्रम कानुन उल्लङ्घन गर्ने अस्पताल र वित्तीय संस्थालाई कारबाहीको चेतावनी

काठमाडौँ, ११ असार । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल, बैंक तथा वित्तीय संस्थामा गरिएको अनुगमनका क्रममा श्रम कानुनको गम्भीर उल्लङ्घन भएको पाइएको भन्दै सम्बन्धित संस्थाहरूलाई सचेत गराएको

राष्ट्रपतिद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण

काठमाडौँ, ११ असार । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार

निको कप महिला टी–२० : भोलि सेमिफाइनल खेल हुँदै

जनकपुरधाम, ११ असार। जनकपुरधाममा जारी निको कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत भोलि सेमिफाइनल खेलहरू हुने भएका छन्। मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश खेलकुद परिषद् तथा नेपाल

चिया उद्योग आजदेखि सञ्चालनमा, बन्दका कार्यक्रम स्थगित

काठमाडौँ, ११ असार । नेपाल चिया उत्पादक सङ्घले बन्द रहेका चिया उद्योग आजदेखि पुनःसञ्चालन गर्ने तथा आन्दोलनका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ । भारततर्फ चिया निर्यातमा देखिएको समस्याका कारण

२६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

काठमाडौँ, ११ असार । किसान सूचीकरण प्रणालीमा हालसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि सूचना केन्द्रले किसानको जग्गा विवरण र कृषि उत्पादनका

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि राति ९ः१५ बजेदेखि मतदान

चितवन, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि बुधबार राति ९ः१५ बजेदेखि मतदान हुने भएको छ । निर्वाचन आयोगले पाँचौँ पटक संशोधन गरेको कार्यतालिकाअनुसार

सरकारलाई सुकुम्बासीको चेतावनी- विकल्पविना होल्डिङ सेन्टरबाट हटाए पुरानै ठाउँमा छाप्रो हाल्छौँ

काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूले उचित विकल्प नदिए पुरानै ठाउँमा छाप्रो हाल्ने चेतावनी दिएका छन्। काठमाडौंका विभिन्न खोला छेउका स्थानमा बसिरहेका सुकुम्वासी सरकारले गत वैशाख १२ गतेदेखि

कक्षा १२ को नतिजा विवाद : सरकारद्वारा उत्तरपुस्तिका र डेटा प्रमाणीकरण गर्न समिति गठन

काठमाडौं । कक्षा १२ को नतिजालाई लिएर देशभर विद्यार्थीको असन्तुष्टि बढिरहेका बेला शिक्षा तथा खेलकुद मन्त्रालयले नतिजामा देखिएको भनिएको त्रुटिबारे थप अध्ययन गर्न छानबिन समिति गठन गरेको छ। मन्त्रालयका अनुसार

चिकित्सकको उपाधि बिनै ‘स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टमा’ बिरामी जाँच्ने चेतना पौडेल पक्राउ

काठमाडौं । चिकित्सकको नक्कली उपाधि प्रयोग गरी गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा आफूलाई नेपालको पहिलो प्राकृतिक चिकित्सा विशेषज्ञ दाबी गर्दै चेतना