देश

अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालय चार दिन बन्द

वीरगञ्ज, १० असार । तराई–मधेशका जिल्लामा अत्यधिक गर्मी बढेसँगै वीरगञ्ज महानगरपालिकाले असार ११ गतेदेखि १४ गतेसम्म नगर क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गर्मीका कारण पठनपाठन प्रभावित भएपछि

पार्किङबाट हराएको पेट्रोल ट्याङ्कर फेला, ९७३ लिटर इन्धन चोरी

विराटनगर, १० असार । नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाट हराएपछि सुनसरीमा बेवारिसे अवस्थामा फेला परेको छ । इण्डियन आयल कर्पोरेसनको सिलिगुडी

तीन बुँदे सहमतिपछि सूर्योदयका बन्द चिया उद्योग शुक्रबारदेखि खुल्ने

इलाम, १० असार । नेपाली चिया भारत निर्यातमा समस्या आएपछि बन्द भएका इलामको सूर्योदय नगरपालिकाका चिया उद्योग तीन बुँदे सहमतिपछि शुक्रबारदेखि सञ्चालनमा आउने भएका छन् । भारतीय चिया बोर्डले लागू

कारागारभित्र कैदीबन्दीबीच झडप, ७ जना घाइते

बाँके, १० असार । बाँकेको नौबस्तास्थित क्षेत्रीय कारागारमा कैदीबन्दीबीच झडप हुँदा ७ जना घाइते भएका छन् । कारागारको बी–ब्लकमा भएको झडपपछि केही समय तनावपूर्ण अवस्था सिर्जना भए पनि अहिले सुरक्षा

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी

चितवन, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन स्थल चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता

रोकिएन नेप्सेको ओरालो यात्रा, १४.४५ अंकले घट्यो

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि १४.४५ अंकले घटेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: ०.५४ प्रतिशतले घट्दै नेप्से २६६०.०२ विन्दुमा रोकिएको हो । मंगलबार पनि नेप्से २६.१६ अंकले

सरकारको कडा चेतावनी- श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कारबाही हुन्छ

काठमाडौं । सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव

टेम्पो भिरबाट फालिएको घटनामा धनादेवीले पाइन् ५ लाख क्षतिपूर्ति

कैलाली । कैलालीको चुरे क्षेत्रमा डिभिजन वन कार्यालयका कर्मचारीले टेम्पो भीरबाट खसालेको घटना सुल्झिएको छ। वन कर्मचारी र पीडित पक्ष टेम्पो धनीका घनश्याम धामी र उनकी पत्नी धनदेवी धामीबीच सहमति

रास्वपाले भन्यो- मतदान सुरु हुन अझै दुई घण्टा लाग्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई घण्टा लाग्नसक्ने बताएका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिले महाधिवेशनस्थलमा दावी विरोधको काम भइरहेको जानकारी

कांग्रेसले नयाँ सदस्यता वितरणका लागि ७७ जिल्लामै खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। पार्टीको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ सदस्य वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन केन्द्रीय