
काठमाडौं, १८ असोज। नेपाली सेनाले उपत्यकाका नदीहरूमा पानीको बहाव बढेसँगै जोखिममा परेका नागरिकको उद्धार गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं. ११ थापाथलीस्थित बागमती नदीको किनारको बस्तीमा जोखिम बढेपछि त्यहाँका नागरिकलाई

चितवन, १८ असोज । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सौराहा, टाँडी, भरतपुर र नारायणगढका होटल व्यवसायीलाई अलपत्र यात्रुलाई ७५ प्रतिशत छुटमा बस्न दिने व्यवस्थाका लागि निर्देशन दिनु भएको छ ।

काठमाडौँ, १८ असोज । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका छ स्थानका सडकमा आवतजावत रोकिएको छ । पहिरोका कारण प्रमुख राजमार्गमा सवारीसाधन आवागमन ठप्प भएको छ भने कतिपय ठाउँमा

काठमाडौँ, १८ असोज। प्रधानमन्त्री सुशीला कार्कीले विपद्को यस समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यको सबै स्रोत प्रयोग गरिने बताउनुभएको छ । देशवासीका नाममा आज एक भिडियो सन्देश जारी गर्दै उहाँले असोज १७

रौतहट १८ असोज रौतहटमा चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ। सनिबार साझ परेको चट्याङ लागेर कटहरिया नगरपालिका–२, हंथियाहिका १६ वर्षीय सेराज लहेरी र सोही स्थानका १६ वर्षीय नवीन यादवको

काठमाडौं १८ असोज । प्रतिकूल मौसमको मौका छोप्दै राइड शेयरिङ एपहरूले यात्रुलाई ठग्न थालेपछि प्रशासनले कारबाही गर्ने चेतावनी दिएको छ । इन्ड्राइभ, पठाओ, याङ्गोलगायतका सवारी साधनले साबिकको भन्दा चर्को मूल्य

काठमाडौँ १८ असोज। गृह मन्त्रालयले देशभरका राजमार्गमा रोकिएका सवारी साधनलाई सडक र मौसमको अवस्थाअनुसार गन्तव्यसम्म पुर्याउने गरी सहजीकरण गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै प्रमुख

काठमाडौं १८ असोज । बागमती नदी र यसका सहायक नदीहरूमा सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको सतर्कता तह ३.५

काठमाडौँ, १८ असोज । देशका अधिकांश भू–भागमा भइरहेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भइरहेका बेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन सबै सञ्चार सेवाप्रदायक संस्थालाई अनुरोध

सिन्धुली , १८ असोज । बडा दसैंको समयमा बिपी राजमार्ग हुँदै पूर्वबाट काठमाडौं हिडेका एक सयभन्दा बढी यात्रुबाहक सवारी साधनलाई प्रहरीले शनिबार सिन्धुलीबाट फर्काएको छ । अबिरल बर्षाका कारण बीपी राजमार्गको