देश

कपिलवस्तुमा बस दुर्घटना एकको मृत्यु, २२ जना घाइते

कपिलबस्तु, १८ असोज । शिवराज नगरपालिका १, वनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना  भएको छ । दुर्घटनामा परी  एकजनाकाे मृत्यु भएकाे छ भने २२ जना घाइते भएका छन् ।  धनगढीबाट काठमाडौं जादै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फका उडान स्थगन

काठमाडौं, असोज १८ । बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन गरिएका छन् । प्रतिकुल मौसमका कारण काठमाडौं, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित

काठमाडौं–१४ मा सडक भासियो, घरहरु जोखिममा

काठमाडौं, असोज १८ । अविरल वर्षाका कारण काठमाडौं महानगरपालिका–१४ स्थित कोहिनुर हाउजिङ नजिकै सडक भासिएको छ । आज बिहान करिब ९ बजे करखुसी खोलाको किनारमा पहिरो जाँदा सडक भासिएको हो

काठमाडौँसहित २० जिल्लामा ‘रेड अलर्ट’

काठमाडौं । निरन्तर वर्षा भइरहँदा काठमाडौँसहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) आज बिहान काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सुनसरी, उदयपुर, सप्तरी, सिरहा,

काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन तीन दिनका लागि बन्द

काठमाडौं, असोज १८ । काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत तीन दिनका लागि बन्द गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम विज्ञान

धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना, ३६ जना घाइते

काठमाडौँ, असोज १८ । धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । ना ८ ख ५७०३ नम्बरको बस शनिवार बिहान करिब साढे

गाजामा बन्धक बनाइएका सबैलाई रिहा गर्न हमास तयार

एजेन्सी । हमास इजरायलबाट अपहरण गरी बन्धक बनाइएकाहरुलाई रिहा गर्न तयार रहेको छ । ् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–अमेरिकाबीच भएको गाजा शान्ति सहमति पालना गर्न दिएको समय सीमाको अन्तिम

काठमाडौं प्रवेश गर्ने सबै राजमार्ग अवरुद्ध

काठमाडौँ, असोज १८ । अविरल वर्षासँगै राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै राजमार्गहरु अवस्द्ध बनेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पृथ्वी राजमार्ग, हेटौंडा हुँदै काठमाडौं आउने लोकपथ,

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध

काठमाडौं, असोज १८ । पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि पर्न सुरु भएको अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला र

शनिबार र आइतबार अत्यधिक वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौं । मनसुनी वायु थप सक्रिय भएकाले आज र भोलि (शनिबार र आइतबार) अत्यधिक वर्षाको सम्भावना देखिएको छ । अरब सागर र बङ्गालको खाडीमा उत्पन्न भएको मनसुनी वायु आजदेखि थप