
हेटौँडा १८असाेज । हेटौँडा हुँदै काठमाडौं जाने सम्पूर्ण सवारी साधनको आवतजावत तीन दिन सम्मका लागि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार

इलाम, १८ असोज । बाढी पहिरोको जोखिम रहेको मेची राजमार्ग आज साँझ ७ बजेदेखि १२ घण्टाका लागि बन्द गरिएको छ । मेची राजमार्गको झापा–इलाम सिमाना जोरकलशदेखि इलाम–पाँचथर सिमाना राँके बजारसम्म भोलि

चितवन, १८ असोज। तुइनखोलामा लगातार पहिरो खस्न थालेपछि मुग्लिन–नारायणगढ सडक खण्ड बन्द भएको छ । भारी वर्षाका कारण तुइनखोलामा ससाना पहिरो खस्न थालेपछि बाटो अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय

काठमाडौं १८ असाेज। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद् प्रतिकार्यमा जुट्न निर्देशन दिएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि भारी

काठमाडौँ, १८असोज । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचनाअनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने

फिदिम, १८ असोज । तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक – ३ कात्तिकेमा बोलेरो दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ। अन्य छ जना घाइते भएका छन् । मृत्यु हुनेमा तीन पुरुष र

कपिलबस्तु, १८ असोज । शिवराज नगरपालिका १, वनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी एकजनाकाे मृत्यु भएकाे छ भने २२ जना घाइते भएका छन् । धनगढीबाट काठमाडौं जादै

काठमाडौं, असोज १८ । बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन गरिएका छन् । प्रतिकुल मौसमका कारण काठमाडौं, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित

काठमाडौं, असोज १८ । अविरल वर्षाका कारण काठमाडौं महानगरपालिका–१४ स्थित कोहिनुर हाउजिङ नजिकै सडक भासिएको छ । आज बिहान करिब ९ बजे करखुसी खोलाको किनारमा पहिरो जाँदा सडक भासिएको हो

काठमाडौं । निरन्तर वर्षा भइरहँदा काठमाडौँसहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) आज बिहान काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सुनसरी, उदयपुर, सप्तरी, सिरहा,