
काठमाडौँ । प्रतिनिधि सभाको अवरोध र बहिष्कारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ कीर्तिमान बनाएको छ । एकै अधिवेशनमा सबैभन्दा लामो समयसम्म अवरोध र बहिष्कारको रेकर्ड यसअघि नेकपा एमालेले बनाएको

काठमाडौं । सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियन ब्याटर क्रिस लिनलाई नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ । लिनले टी–२० संरचनामा २९३ खेल खेलेका छन्

काठमाडौँ । वर्ल्ड लिङ्कले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको जानकारी दिएको छ । वर्ल्ड लिङ्कले शुक्रबार बिहान सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश,

काठमाडौं । हिमाली जिल्ला मनाङमा आगामी कात्तिक १७ गते प्रदेशसभा अन्तर्गत उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले मनाङ–२ प्रदेशसभा सदस्य रिक्त पदका लागि उपचुनावको कार्यतालिका सहित जिल्ला निर्वाचन कार्यालयलाई

काठमाडौं । हाल मनसुको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । लुम्बिनी र

जनकपुर । मधेस प्रदेश सरकारले आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालद्वारा जारी सूचनामा आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं । माछापुच्छ्रे बैंकले सेयरधनीहरूलाई दशैं अगाडि नै लाभांश दिने भएको छ । बैंकले यसवर्षको दशैं असोज १६ गते अघि नै सेयरधनीहरूको खल्तीमा लाभांश पुग्ने गरी प्रक्रिया अघि बढाएको हो

काठमाडौं, भदौ २० । सिन्धुलीको कमलामाईमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ भने एक घाइते भएका छन् । कमलामाई नगरपालिका ९ बेथाचौडी नजिक आज बिहान ६ बजेको समयमा

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुदैछ । तीनदिन सम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११

काठमाडौं । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय गरिसकेको छ । सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङसहितको बैठकले बिहीबार फेसबुकलगायत सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको हो।