
काठमाडौं । विगत १० दिन देखि लगातार बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज भने स्थिर रह्यो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन

काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापति रामहरि खतिवडालाई बनाउने तयारी गरेको छ। कांग्रेसले खतिवडालाई संसदीय सुनुवाइ समिति सदस्यमा लगेर उक्त समिति सभापति बनाउन लागेको हो। कांग्रेसका एक

काठमाडौँ । नेपाली चलचित्रका निर्माता, वितरक तथा हल सञ्चालक नरेन्द्र महर्जनको कीर्तिपुरमा सञ्चालनमा रहेको हल कीर्तिपुर सिनेप्लेक्समा एउटा पर्दा थपिएको छ । उनले ‘अडियो २’ नामबाट हलमा अर्को एक पर्दा

काठमाडौं । अछाममा दुई किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिएका छन् । जिल्लाको तुर्माखाँद गाउँपालिका–६, रानीबनको जङ्गलमा दुई किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । गाउँपालिकाका अध्यक्ष

काठमाडौँ । पटक पटक स्थगित हुँदै आएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । समसामयिक राजनीति, स्थायी समितिको निर्णय कार्यान्वयन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन्। ओलीले आज सामाजिक सञ्जालमार्फत गायिका गुरुङप्रति श्रद्धाञ्जली अर्पण तथा परिवारजनमा समवेदना व्यक्त गरेका हुन्। उनले

काठमाडौं । ३२औँ नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आफ्नो कार्यकालमा सके जतिको राम्रो गर्ने बताएका छन् । बिहीबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न सुशोभन समारोहमा उनले यस्तो बताएका हुन् ।

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल नखुल्दासम्म असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्न अनुरोध गरेका छन् । उनले सामाजिक सन्जाल बन्द हुने संकेत गर्दै फेसबुकमा लेखेका छन्- ‘सामाजिक

काठमाडौं, भदौ १९ । सुनसरीको झुम्का कारागारमा चार दिनमा तीन जना कैदीबन्दीको मृत्यु भएको छ । कारागार प्रशासनका अनुसार उनीहरूमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुनेजस्ता लक्षण देखिएको कारण

काठमाडौं, भदौ १९ । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारीका ३८ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले यसवर्ष पनि जिब्रो छेड्ने भएका छन् । यो वर्षसहित उनी चौंथो पटक जिब्रो छेड्न लागेका हुन् । येँयाः पुन्हिया