देश

रास्वपा नेता भण्डारीमाथि आक्रमण, टाउकोमा १० टाँका

काठमाडौँ, भदौ १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सार्वजनिक मामिला विभागका सचिव वदन भण्डारीमाथि आक्रमण भएको छ । उनीमाथि गएराति कपनको प्रगति चोकमा मोटरसाइकलमा आएका तीन जना व्यक्तिले रड

सूचीकरण नभएका सामाजिक सञ्जालबारे सरकारले आज निर्णय लिँदै

काठमाडौं । नेपालमा सूचीकरण हुन नमानेका सामाजिक सञ्जालबारे सरकारले आज निर्णय लिने भएको छ । तोकिएको समयमा सूचीकरण हुन नआएका फेसबुक, एक्स, अल्फबेट (गुगल), इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल बन्द गर्ने /

न्याय सेवाका १७ सहसचिव र १३ उपसचिव सरुवा (सूचीसहित)

काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका १७ सहसचिव र १३ उपसचिवलाई सरुवा गरेको छ ।  आयोगको बुधवारको निर्णयअनुसार न्याय समूह र सरकारी वकिल समूहमा रहेका सहसचिव र उपसचिवको सरुवा

यु–२३ एसियन कप छनोटमा नेपाल ताजकिस्तानसँग पराजित

काठमाडौं । २३ वर्षमुनिको एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ । गएराति ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा भएको समूह ‘के’ को पहिलो खेलमा नेपाल ताजकिस्तानसँग

एमालेको सचिवालय बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौँ, भदौ १९ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक अपराह्न ३ बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना, लुम्बिनीका केही स्थानमा हावाहुरी चल्ने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र बागमती प्रदेशका थोरै

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौं बीच साझेदारी

काठमाडौँ १८ भदौ । एनएमबि बैंकले आफ्ना ग्राहकहरू तथा कर्मचारीहरुका लागि विशेष सुविधा प्रदान गर्नका लागि बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग नयाँ साझेदारी गरेको छ । यस साझेदारी मार्फत, एनएमबि

एनआईसी एशिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा छुट

काठमाडौँ १८ भदौ । एन आई सी एशिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता भएको छ ।यस समझदारीसँगै यस बैंकका

नागरिकतासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ, १८भदौ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। गृहमन्त्री रमेश लेखकले सो प्रस्ताव पेस गर्नुभएको

‘निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन्’

काठमाडौँ १८ भदाै। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार गरिएको बताउनुभएको छ ।  नेपाली काँग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले आज झापाको बिर्तामोडमा आयोजना गरेको