प्रदेश

मेयर साम्पाङले डाके कार्यपालिका बैठक, बजेटसहित २७ एजेन्डामा छलफल हुने

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कार्यपालिका बैठक आह्वान गरेका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेटसहित २७ एजेन्डामा छलफल गर्न मेयर साम्पाङले आज दिउँसो २ बजेका लागि कार्यपालिका

पशुपन्छी फार्ममा आगलागी हुँदा ५० वटा बाख्रा मरे

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ५० वटा बाख्रा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार विमला श्रेष्ठको नाममा दर्ता

आत्मदाह प्रयासअघि पासवानले भिडियोमार्फत स्वीकारे रुबीकाे हत्या आरोप

रौतहट । रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका प्रमुख आरोपी लक्ष्मण पासवानले आत्मदाह प्रयास गर्नुअघि रेकर्ड गरेको करिब १० मिनेट लामो भिडियो सन्देश सार्वजनिक भएको छ। भिडियोमा उनले रुबीको हत्या

प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई मार्फा प्यालेस होटलमा १५ प्रतिशत छुट

पोखरा । प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका वडा नं.–२ मार्फा स्थित मार्फा प्यालेस होटलबीच व्यवसायिक साझेदारीको लागि सम्झौता भएको छ । बैंकले आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध

जिल्ला कारागार मोरङमा एक महिला कैदी मृत फेला

विराटनगर । जिल्ला कारागार मोरङमा एक महिला कैदी मृत फेला परेकी छन्। बुधबार बिहान कारागारको शौचालयमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मृतक कर्तव्य ज्यान मुद्दामा

बर्दियाबाट भारततर्फ लैजाँदै गरेको ४८ लाख मूल्य बराबरको इलेक्ट्रिकल भेप बरामद

बर्दिया । बर्दियाबाट ४८ लाख भन्दा बढीको इलेक्ट्रिकल भेप बरामद गरिएको छ। जिल्लाको मधुवन नगरपालिका-५ फुलराम चोकबाट अवैध रुपमा भारततर्फ साइकलमार्फत लैजाँदै गरेको १ हजार ९२० थान भेप शुक्रबार राति

भेप तस्करीको ट्रान्जिट बन्दै नेपाल, भारततर्फ तस्करी हुँदै गर्दा ४८ लाखको भेप बरामद

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट (बिओपी)शक्तिपुर बर्दियाले भारततर्फ तस्करी हुँदै गरेको अवस्थामा अवैध चाइनिज ‘इलेक्ट्रिक चुरोट’ (भेप) बरामद गरेको छ । मध्यरातमा सशस्त्र प्रहरी नायव निरीक्षकको

शिक्षक महासंघद्धारा थप आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासङ्घले आफ्ना माग सम्बोधन नभएको भन्दै थप आन्दोलन घोषणा गरेको छ । आज महासङ्घले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अनुसार यही

कैलाली उद्योग वाणिज्य संघको सदस्यमा व्यवसायी थापाको उम्मेदवारी घोषणा

धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनलाई लिएर धनगढीमा चुनावी माहोल तातेको छ । आगामी भदौ २८ गते हुने निर्वाचनमा दुई प्यानलबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने लगभग पक्का भइसकेको

पर्साबाट १४ लाख बढी अवैध रकमसहित दुई जना पक्राउ

वीरगन्ज । पर्सामा स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ परेका छन् । मोटरसाइकलमा लुकाइछिपाइ ल्याउँदै गरेको १४ लाख बढी अवैध रकमसहित दुई जना वीरगन्जको इदगाहचोकबाट पक्राउ परेका हुन् । पक्राउ