
रोल्पा । रोल्पामा अरिंगालले टोक्दा एक बालकको मृत्यु भएको छ भने पाँचजना बालबालिका गम्भीर घाइते भएका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँस्थित वीरेन्द्र माविमा अध्ययनरत ७ वर्षीय मोहन परियारको उपचारका क्रममा

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ स्वीकृत गरेका हुन् । एम्बुलेन्स

काठमाडौं । लगातार वर्षासँगै देशका विभिन्न भागमा सडक अवरुद्ध हुने क्रम बढेको छ । बिहीबार बिहान म्याग्दी र सल्यानमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड र राप्ती राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्

काठमाडौं । काभेपलाञ्चोकमा अरनिको राजमार्ग अवरुद्ध भएको छ । जिल्लाको धुलिखेल नगरपालिका–८, तिरतिरे धारामा सडक अवरुद्ध भएको हो । आज बिहान करिब ९ः४० बजे उक्त स्थानमा पहिरो खसेको हो ।

काठमाडौं । नुवाकोटमा बाँदरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर–२ मा मकैबारीमा बाँदर धपाउन गएका ५८ वर्षीय गोकर्ण नेपालीको मृत्यु भएको हो। मकैबारीमा बेहोस

सप्तरी । सप्तरीमा एक परिवारका सबै सदस्यहरुलाई बेहोस पारेर लुटेरा समूहले चोरी गरेको छ। जिल्लाको राजविराज नगरपालिका-५ लङ्काटोलस्थित भगवान सोनीको घरमा लुटपाट भएको हो। केही दिनअघि विवाह भएकी छोरी माइत

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित माछापोखरीबाट एक जना युवतीको सिक्री लुटपाट भएको छ । मंगलबार चाबहिलबाट महानगर यातायातमा चढेर गएकी युवतीको सिक्री अपरिचित ४ जनाले माछापोखरीमा लुटेका हुन् । बसबाट

मकवानपुर । काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ६ केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान सिराहाबाट पाँचखाल जाँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक

रामेछाप । लिखु तामाकोशी गाउँपालिका-७ स्थित हलेदेमा सडक भासिँदा आज सवारी आवागमन बन्द भएको छ । काठमाडौंबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन सडक अवरुद्ध भएपछि बीच बाटोमा

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका– ५ का वडाध्यक्ष देवेन्द्र साहको निधन भएको छ। क्यान्सर रोगबाट पीडित उनको उपचारका क्रममा चितवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष