प्रदेश

घुस दिएर लाइसेन्स लिनेको बिचल्ली

काठमाडौँ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण नगरी घुस दिएर लाइसेन्स लिएकाहरू यतिबेला बिचल्लीमा परेका छन् । न लाइसेन्स हातमा न रोजगारीको अवस्था रहँदा उनीहरूको बिचल्ली भएको हो । मोटो रकम

पोखरा पुगे कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा पुगेका छन् । पोखरा विमानस्थलमा सभापति देउवालाई कांग्रेसका कार्यकर्ताले स्वागत गरे । सभापति देउवा नेपाली कांग्रेस तनहुँको पूर्व क्षेत्रीय

बस र माइक्रो दुर्घटना अपडेट : मृतकको संख्या ४ पुग्यो, २३ जना घाइते

विराटनगर । सुनसरीमा बस र माइक्रो ठोक्किएर भएको दुर्घटना मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा घाइते भएका २७ जनामध्ये २ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु

७१ सालमा बनिसक्नुपर्ने पुलमा अझै बाँसको टेको, दुईवटै कम्पनी कालोसूचीमा

काठमाडौं । १४ वर्षसम्म पनि कमला नदीको पक्की पुल निर्माण गर्न नसक्ने दुई वटा कम्पनी कालो सूचीमा पर्ने भएका छन् । पुल निर्माणको जिम्मा लिएको एउटा कम्पनी कालो सूचीमा परिसकेको

सुर्खेतमा अटो दुर्घटना : ६ जना घाइते, ५ महिने शिशुको अवस्था गम्भीर

सुर्खेत । सुर्खेतकोमा आज अटो रिक्सा दुर्घटना हुँदा एकै परिवारका सदस्यसहित सात जना घाइते भएका छन् । जिल्लाको चौकुने गाउँपालिका-८ स्थित मदन भण्डारी राजमार्ग अन्तर्गत मायातालबाट गुटुतर्फ जाँदै गरेको से

गण्डकीका ७ निर्देशनालय खारेज, ५० करोड आर्थिक भार कम

पोखरा । गण्डकी प्रदेश सरकारले ७ निर्देशनालय खारेज गरेको छ । आज बिहान बसेको गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले सातवटा निर्देशनालय खारेज गरेको हो । बैठकले पर्यटन, उद्योग वाणिज्य तथा उपभोक्ता

रविको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली पुग्यो रुपन्देही कारागार

रूपन्देही । पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) का सभपति रवि लामिछानेको बसाइको अवस्थाबारे बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली रूपन्देही कारागार आएको छ । आयोग सदस्य लिली थापा,

एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

जाजरकोट। जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको भेरी नगरपालिका-१ कोल्चौरनजिकै कल्ले खोलामा हिजो राति भएको दुर्घटनामा भेरी नगरपालिका–१, डौँरीकाँडाका चालक २७ वर्षीय सुनील चदराको घटनास्थलमै मृत्यु

रुपन्देही-३ निर्वाचन : रास्वपाले उम्मेदवारहरूको प्रारम्भिक नामावली आज सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही–३ को निर्वाचनमा आवेदक उम्मेदवारहरूको प्रारम्भिक नामावली आज साँझ सार्वजनिक गर्न लागेको छ । उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

डडेल्धुरा । अमरगढी नगरपालिका-१ स्याउले बजारस्थित आरती होटेलमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-१ बस्ने ३८ वर्षीय मान बहादुर साउद समेत ५ जनालाई गए