प्रदेश

मेयरले उपमेयरलाई कार्यालय प्रवेश गर्न नदिएपछि…

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतोले आफूलाई मेयर डा‍.दिपेन्द्र महतोले गुण्डागर्दी शैलीमा कार्यालय प्रवेशमा रोक लगाएको आरोप लगाएकी छन् । मंगलबार बिहान कार्यालय प्रवेश गर्न खोज्दा मेयरले गेटमै

‘अलबिदा’ लेखेका डाक्टरले गृहमन्त्रीसामु गरे यस्तो गुनासो

काठमाडौं । सबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन भएपछि एकाएक चर्चामा आएका रामेछाप अस्पतालमा कार्यरत डा. केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन्। मंगलबार बिहान डाक्टर श्रेष्ठले मन्त्री लेखकलाई मन्त्रीक्वार्टर भैंसेपाटीमा

होटलमा श्रीमती भेट्न पुगेका युवक मृत फेला

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित रोशन होटल एण्ड लजमा श्रीमती भेट्न पुगेका युवक मृत फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी स्थायी घर भएका करिब ३० वर्षीय अमित मोक्तान असार

सातवटै प्रदेशमा वर्षा, यी प्रदेशमा पर्नेछ धेरै पानी

काठमाडौँ । हाल कोशी, मधेस, बागमती र गण्डकीका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहनुका साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको

असारदेखि भदौसम्म सडक भत्काउन काठमाडौं महानगरले लगायो रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्षायामलाई मध्यनजर गरेर आफ्नो क्षेत्रभित्र सडक तथा फुटपाथ खन्न रोक लगाएको छ । महानगरको सार्वजनिक निर्माण विभागले मङ्गलबार एक सूचना जारी गर्दै २०८२ साल असार १

विनयी खोलाको डाइभर्सन बाढीले बगायो, यातायात सेवा प्रभावित

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी खोलामा डाइभर्सन बाढीले बगाएको छ । हिजो पानी परेर बाढीआएपछि विनयी खोलाको डाइभर्सन बगाएको हो । अहिले त्यस क्षेत्रमा सहजरुपमा गाडी चल्न सकेका

धवलपछि रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित, आजै थुनछेक बहस हुने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । तीनकुने घटनामा प्रतिवादी बनाइएका मिश्र मङ्गलबार बिहान अदालतमा उपस्थित भएका हुन्। उनको आजै थुनछेक बहस

एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गरिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने भएको छ । उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ । बोर्डको नियमित तालिका

निलम्बित नगरप्रमुख थापालाई ५० लाख धरौटीमा रिहा गर्न आदेश

सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत सर्लाहीले उनलाई अवैध ढुङ्गा, गिट्टी र बालुवा उत्खननसम्बन्धी मुद्दामा ५० लाख रुपैयाँ धरौटीमा रिहा

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

सुर्खेत । सुर्खेतमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१५ रतुगाउँ बस्ने २४ वर्षीय गणेश वलीलाई प्रहरीले पक्राउ गरेको हो ।