
काठमाडौं । काठमाडौंमा राजावादीहरुले शक्तिप्रदर्शनको तयारी गरेपछि सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउने अवसर पारेर राप्रपासहित राजावादीहरूले काठमाडौंमा शक्तिप्रदर्शनको तयारी गरेपछि प्रहरीले उच्च सुरक्षा

काठमाडौं । स्कुटर चोरेको आरोपमा ट्राफिक प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले छुट्टाछुट्टै स्थानबाट स्कुटर चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा

दाङ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता लमहीमा सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गरेका हुन् । लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुख्यमन्त्री

सुर्खेत । गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नहौसिन चेतावनी दिएका छन् । आइतबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले फालिसकेको राजाले पनि लोकतन्त्रको उपयोग गरिहेको बताउँदै त्यसलाई कमजोरीका

काठमाडौँ, २३ फागुन । काठमाडौँ महानगरपालिकाले सुलभ फार्मेसीअन्तर्गत बिक्री गरिने औषधिका प्रकार र मात्रा अध्ययन गर्ने भएको छ । औषधि ब्राण्डका आधारमा नभइ औषधिमा भएका तत्वका आधारमा बिरामीलाई औषधि प्रदान

जनकपुर, २३ फागुन । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयामा १८ हजार स्क्वायर फिट क्षेत्रफलमा वाटरपार्क निर्माण गरिएको छ । मधेस प्रदेशकै ठूलो भनिएको सो वाटरपार्क रु १२ करोड ५० लाखमा निर्माण

काठमाडौँ । राजा पक्षधर समूहले नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि प्रदर्शन गरेका छन् । जनताको नासो फिर्ता चाहियो भन्दै उनीहरुले राजाको पक्षमा नारा लगाएका थिए । प्रदर्शनकारीहरूले राजा छिट्टै फर्किने दाबी

काठमाडौं । नेपाली महिला फुटबल टिमको फिफा वरियता सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाली राष्ट्रिय महिला टिमले चार स्थान सुधार गरेको हो । फिफाले शुक्रबार अद्यावधिक

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अराजक अभिव्यक्ति दिएका छन् । भक्तपुरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले पार्टीका नेताहरूका घुँडा भाँच्ने र गाउँगाउँबाट लखेट्नुपर्ने भन्दै अराजक अभिव्यक्ति दिएका हुन् ।

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले तत्काल राजतन्त्र फर्किन सम्भव नरहेको बताएका छन् । तर, आफूहरू राजतन्त्रको पक्षमा माहौल निर्माणमा भने निरन्तर लागिरहेको